Filmy Sansar

Filmy Sansar

Share

07/09/2025

Nepali Actor Anmol KC writes, "हामी नेपाली नागरिकहरू चुप लागेर बस्दैनौं। सामाजिक सञ्जाल रोकेर सिर्जनशीलता, स्वतन्त्र अभिव्यक्ति र हाम्रो आवाजलाई दबाउन खोजिन्छ भने हामी अझ ठूलो आवाजमा उठ्छौं।
हाम्रो अधिकार कोही रोक्न सक्दैन। हाम्रो आवाज दबिँदैन।" ♥️🇳🇵

07/09/2025

हामी नेपाली नागरिकहरू चुप लागेर बस्दैनौं।
सामाजिक सञ्जाल रोकेर सिर्जनशीलता, स्वतन्त्र अभिव्यक्ति र हाम्रो आवाजलाई दबाउन खोजिन्छ भने हामी अझ ठूलो आवाजमा उठ्छौं।
हाम्रो अधिकार कोही रोक्न सक्दैन।
हाम्रो आवाज दबिँदैन।♥️🇳🇵

As a citizen of Nepal, I cannot ignore the voices of my people. The recent restrictions on social media platforms that keep us connected to the world and to each other are deeply troubling. Creativity, freedom of expression, and communication should never be silenced.
Let’s stand together with unity, peace, and determination for a Nepal where voices are heard, not blocked ♥️🇳🇵

✊ #आवाज उठाउने पुस्ता
✊ #जेनजि को सङ्घर्ष
✊ #भोलिको भेला_हाम्रो भविष्य

07/09/2025
07/09/2025

नेपालमा दिन प्रतिदिन बढ्दो भ्रष्टाचारले देशको समृद्धि मात्र हैन, आम जनताको भरोसा र आशा समेत समाप्त पार्दैछ।
गरिब, दुःखी र असहायहरू झनझन पीडित भइरहेका छन् उनीहरूको आवाज सुनिनु त परै जाओस्, दबाउने काम भइरहेको छ।
यस्तो अवस्थामा अभिव्यक्ति स्वतन्त्रता खोस्ने, सामाजिक सञ्जाल बन्द गर्ने निर्णयहरूले स्थिति झन गम्भीर बनाएको छ। हामी हाम्रो देश राम्रो बनोस्, सबै नेपाली खुशी र सुरक्षित जीवन जिउन सकून् भन्ने चाहन्छौं।
तसर्थ, भोलि ८ सेप्टेम्बरमा Gen Z द्वारा आयोजना गरिएको आन्दोलन शान्तिपूर्ण विरोध प्रदर्शन होस्। जति पनि सहभागी हुनु हुनेछ, सबै जना सुरक्षित तरिकाले आन्दोलन गर्नुहोला। कुनै नागरिकलाई पनि चोट पटक नलागोस्, नागरिकका कुरा सुनियोस् भन्ने अपेक्षासहित।
जय नेपाल! 🇳🇵
Paul Shah

02/09/2025

अबिषेक र आकृतिको जोडी बाँध्दै ‘कुमारी’को छायांकन सुरु

02/09/2025

फेसबुकमा दीपकराज र सन्तोषको जुहारी, कारण के हो ?

12/06/2025

मेरा आदरणीय भगवान रुपि दर्शक, शुभेच्छुक साथै सम्पूर्ण मिडियाकर्मी साथीहरू मा म पल शाहको तर्फबाट नमस्कार 🙏
मिति २०८१ कार्तिक १४ गते (सन् २०२४, अक्टोबर ३०) मा म पल शाह तथा छत्रेश्वरी म्यानेजमेन्ट बिच भएको सम्भौता भएको चलचित्र “महाराजधिराज” निर्माणका लागि भएको सम्झौता हामी दुवै पक्षको आपसी सहमतिमा आजका मिति देखि औपचारिक रूपमा अन्त्य गरेका छौ ।
मेरा भगवान रुपि दर्शक तथा शुभेच्छुकको बिश्वास र आशा दुबैलाई मैले अन्तस्करणबाट महसुस गरेको छु। यही आउँदो असारको पहिलो हप्ता देखि ६० देखी ७० दिनको सुटिङ सेड्युल बनाएर छायांकनमा जान लागेको चलचित्र “महराजधिराज” र श्राबणको पहिलो साताबाट कथा, भुगोल,मौसमका कारण छायाँकनमा जानै पर्ने बाध्यतामा रहेको मेरो आफ्नो निर्माण कम्पनि पल शाह फिल्मस् ले निर्माण गर्ने चलचित्र “यानीमाया” मा म जिम्मेवार निर्माता र कलाकारको रुपमा भुमिका निभाउनु पर्ने अवस्था भएकाले दुबै चलचित्रको सुटिङ एउटै समयमा जाने भएकाले एउटा फिल्म छोड्नुपर्ने अवस्था आएको छ⁠। अब मेरो पहिलो प्रथामिकता “यानीमाया” हुने छ। यानीमायालाई उत्कृष्ठ चलचित्र र तपाईको शिर उच्च बनाउने गरि काम गर्ने प्रतिज्ञा गर्दछु। चलचित्र “महराजधिराज” मा सहकार्यको इच्छा हुदा हुदै पनि समय अभावका कारण यो पटक हामी बिचको सहकार्य हुन सकेन फेरी सहकार्य पक्का हुने छ।
अन्तमा छत्रेश्वरी म्यानेजमेन्टका निर्माता विराज बिष्ट जी, निर्देशक परिच्छेद सेन जी तथा चलचित्र महाराजधिराजको सम्पुर्ण टिमलाई छायांकनको लागी हार्दिक शुभकामना व्यक्त गर्दछु।

11/06/2025

गायक बद्री पंगेनीकी छोरी विहानी पंगेनी अनेरास्ववियुको केन्द्रीय सचिवालय सदस्यमा निर्विरोध निर्वाचित भएकी छन् । विहानी अघिल्लो महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित भएकी थिइन् ।

10/06/2025

Mahanayak ❤️

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Kathmandu
44600