LB Legal Service
20/10/2024
साताको राशिफल
(वृष)ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो० समय राम्रो रहेकोले विशेष अवसरमा आकर्षक उपहार प्राप्त हुनेछ । खाद्यान्न, पहिरन तथा बिलासी बस्तुको व्यापारमा उल्लेख्य आम्दानी हुनेछ । ईमान्दारिता र मेहनतले आत्मविश्वासमा वृद्धि हुनेछ । अध्ययनमा भनेजस्तो प्रगति गर्न सकिने हुनाले ज्ञानको भण्डार बढ्नेछ । प्रेममय वातावरणमा समय व्यातित गर्न पाउँदा मन हर्षित हुनेछ । शेयर बजार तथा वित्तिय क्षेत्रमा यो साता गरिने लगानीबाट मनग्गे आम्दानी गर्न सकिनेछ । समयको सदुपयोग गर्दै परिवार तथा आफन्तका साथ समय व्यातित हुने तथा रमाइलो ठाउँको भ्रमण हुनेछ । कर्म प्राप्तिको सवालमा परिवारबाट ठाडिएर लामो दुरीको यात्राको तय हुनेछ । दाहिने आँखा तथा मुटुको समस्या हुनेहरूले यो साता विशेष ख्याल गर्नुहोला ।
19/09/2024
एक्सपाएरी डेट केवल औषधीको मात्र हुदैन । पद प्रतिष्ठा,पावर, उमेर , सुन्दरता सबैको पो हुन्छ त । यहि कुराको ख्याल राख्न सक्नु नै सफल ब्यत्तिको असल परिचय हो...
पत्रकार महासंघ बचाउँ अभियान
नेपाल पत्रकार महासंघको अध्यक्षले राजिनामा दिएको सन्र्दभमा निर्बाचन तोकिएको मिति असोज ५ गते राष्टिय भेलाको आयोजना गरी तत्काल निर्बाचनको मिति घोषणा गरियोस्
08/09/2024
धन्यबाद नेपालअर्थ @ लेख पढेर प्रतिक्रिया पाउँ
बिभेदकारी नीतिले सहकारीमा संकट बढ्दो सहकारी क्षेत्रमा देखिएको संकटले देशको समग्र अर्थतन्त्र तथा समाजलाई नै असर पारेको छ । कुनै न कुनै रुपमा समाजमा रह.....
Click here to claim your Sponsored Listing.
Category
Contact the practice
Telephone
Website
Address
Budhanilkantha 10, Kapan
Kathmandu
44600