Residency Guide Nepal
20/05/2026
हामी हाम्रा सम्पूर्ण विद्यार्थी, अभिभावक र शुभचिन्तकहरूलाई अपील गर्न चाहन्छौंकि Residency Guide Pvt. Ltd. नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट दर्ता भएको परामर्शदाता हो। हामीले विभिन्न देशहरूमा अध्ययन गर्ने योजना बनाइरहेका विद्यार्थीहरूलाई परामर्श सेवा प्रदान गर्दै नियम र कानून भित्र रहेर नियमित रूपमा हाम्रो सेवा सञ्चालन नवीकरण गर्दै आएका छौं।
हामी सबैलाई विदेश अध्ययनमा तपाईंको भविष्यको मार्गको लागि नेपाल सरकारमा दर्ता गरिएको परामर्शदाता खोज्नुहोस् र तदनुसार छनौट गर्नहुन अनुरोध गर्दछु।🙏
धन्यवाद!!!
Residency Guide Pvt. Ltd. Trinity House, 3rd Floor, Putalisadak, Kathmandu, Nepal
01/05/2026
करुणाले हामीलाई मार्गदर्शन गरोस् र कडा परिश्रमले हामीलाई उत्थान गरोस्।
बुद्ध पूर्णिमा र श्रमिक दिवसको शुभकामना।
Residency Guide Nepal
☎️Contact: 01-5338280 | 9851239972
📌Location: Trinity Building, 3rd Floor, Putalisadak, Kathmandu
📩Email: [email protected]
www.residencyguide.com.au
17/04/2026
आमाको माया सबैभन्दा शुद्ध र बलियो हुन्छ - तपाईंको माया, शक्ति र अनन्त हेरचाहले हरेक दिन उज्यालो बनाउँछ। तपाईंले गर्नुभएको सबै कुराको लागि धन्यवाद।
सबै आमाहरुलाई मातातिर्थ औॅंशीको शुभकामना!
☎️Contact: 01-5338280 | 9851239972
📌Location: Trinity Building, 3rd Floor, Putalisadak, Kathmandu
📩Email: [email protected]
www.residencyguide.com.au
Click here to claim your Sponsored Listing.
Category
Contact the school
Telephone
Address
Trinity Complex, Level 3, Putalisadak
Kathmandu
44600
Opening Hours
| Monday | 10:00 - 17:00 |
| Tuesday | 10:00 - 17:00 |
| Wednesday | 10:00 - 17:00 |
| Thursday | 10:00 - 17:00 |
| Friday | 10:00 - 17:00 |
| Sunday | 10:00 - 17:00 |