Routine Of Bagmati
विद्यालयमा २२० दिन पठनपाठन गराउनु पर्ने।
- शिक्षा नियमावली दशौँ संशोधन
08/07/2026
तारकेश्वरमा बर्ड फ्लुको जोखिम, नगरपालिकाको उच्च सतर्कता अपनाउन आग्रह
तारकेश्वर नगरपालिकाले बर्ड फ्लु (एभियन इन्फ्लुएन्जा) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सम्पूर्ण नगरवासी, कृषक तथा व्यवसायीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
नगरपालिकाले जारी गरेको सूचनाअनुसार अर्को सूचना नआउञ्जेल चल्ला, कुखुरा, हाँस लगायत जीवित पन्छी तथा पन्छीजन्य उत्पादनको अनधिकृत ओसारपसार, खरिद–बिक्री र ढुवानी नगर्न अनुरोध गरिएको छ। साथै, कुखुरा फार्ममा जैविक सुरक्षा मापदण्डको कडाइका साथ पालना गर्न र अस्वाभाविक रूपमा पन्छी बिरामी पर्ने वा मर्ने अवस्था देखिएमा तत्काल सम्बन्धित निकायमा जानकारी गराउन आग्रह गरिएको छ।
नगरपालिकाले बर्ड फ्लुको रोकथाम र नियन्त्रणका लागि नेपाल सरकार तथा स्थानीय तहबाट जारी हुने स्वास्थ्यसम्बन्धी निर्देशनहरूको पूर्ण पालना गर्न सबैमा अनुरोध गरेको छ।
हेलो तारकेश्वर नगरपालिका, नगरकार्यपालिकाको कार्यालय, धर्मस्थली, काठमाण्डौं
08/07/2026
सुन्तली लेख्छिन् : नयाँ सरकारबाट पनि हामीले न्याय पाउने आशा मर्यो । 😮
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Kathmandu