Speed Learning Academy
08/05/2026
# प्रभावकारिता (Effectiveness) vs दक्षता (Efficiency): उत्कृष्ट Ex*****on लाई परिभाषित गर्ने वास्तविक अन्तर
धेरै मानिसहरू व्यस्त (Busy) हुनु र उत्पादनशील (Productive) हुनु एउटै हो भन्ने सोच्दछन्।
तर वास्तविक Ex*****on का दुई फरक आयाम हुन्छन्:
👉 Effectiveness (प्रभावकारिता)
👉 Efficiency (दक्षता)
र दुवै equally महत्वपूर्ण छन्।
सरल भाषामा बुझौं:
Effectiveness भनेको सही काम गरेर चाहिएको परिणाम हासिल गर्नु हो।
Efficiency भनेको त्यो परिणाम कम समय, कम मेहनत, कम खर्च वा कम स्रोत प्रयोग गरेर हासिल गर्नु हो।
एउटा सरल उदाहरण:
दुईवटा औषधिले टाउको दुखाइ निको पार्न सक्छन्।
• Medicine A ले 10 मिनेटमा काम गर्छ
• Medicine B ले 30 मिनेटमा काम गर्छ
दुवैले दुखाइ हटाउँछन्, त्यसैले दुवै Effective हुन्।
तर Medicine A बढी Efficient हो, किनकि यसले कम समयमा परिणाम दिन्छ।
ठ्याक्कै यही कुरा संगठनभित्र पनि लागू हुन्छ।
तपाईंले यस्ता मानिसहरू देख्नु भएको होला:
✔️ सही काम छिटो गर्ने
✔️ धेरै follow-up पछि मात्र काम गर्ने
✔️ छिटो काम गर्ने तर गल्ती धेरै गर्ने
✔️ न परिणाम दिने न जिम्मेवारी लिने
यसलाई 4 वटा Ex*****on Categories मा बुझ्न सकिन्छ:
1️⃣ Effective & Efficient
सही परिणाम सही गति र जिम्मेवारीसहित दिने।
हरेक संगठनले चाहने आदर्श व्यक्ति।
2️⃣ Effective but Inefficient
काम राम्रो गर्ने तर ढिलो गर्ने।
System, clarity र discipline बाट सुधार गर्न सकिने।
3️⃣ Ineffective but Efficient
छिटो काम गर्ने तर output कमजोर हुने।
व्यस्त देखिने तर rework बढाउने।
4️⃣ Ineffective & Inefficient
न ownership, न output।
संगठनको लागि operational burden बन्ने।
अब वास्तविक Leadership Lesson:
🚫 गलत काम छिटो गर्नु खतरनाक हुन्छ।
🚫 सही काम धेरै ढिलो गर्नुले momentum मार्छ।
Ex*****on Excellence तब हुन्छ जब:
✅ Priority सही हुन्छ
✅ Speed सही हुन्छ
✅ Resources बुद्धिमानीपूर्वक प्रयोग हुन्छन्
किनकि Business मा, विशेषगरी FMCG, Lubricants र Sales Operations मा:
“Fast” मात्र भएर हुँदैन।
“Correct” मात्र भएर पनि हुँदैन।
👉 दिगो सफलता तब आउँछ जब व्यक्ति वा संगठन दुवै Effective र Efficient हुन्छन्।
*****on
TikTok · Sana Sajan 1019 likes, 6 comments. “Having a rich mindset isn’t always about how much you earn… it’s about what you do with what you have! Full episode streaming now on YouTube and Spotify 🎙️”
Click here to claim your Sponsored Listing.
Category
Contact the public figure
Telephone
Website
Address
Kathmandu