comrade Lb
नेकपाले सुदूपशिचमका १६ निर्वाचन क्षेत्र मध्ये १५ क्षेत्रमा उम्मेदवारको नाम टुंगो लगाएको छ ।
✍️कैलाली १.....
✍️कैलाली २ राजेन्द्र साउँद
✍️ कैलाली ३ वीरभान चौधरी
✍️कैलाली ४ हरि चौधरी
✍️कैलाली ५ प्रेम आले
✍️कंचनपुर २ लालबहादुर खड्का
✍️ कंचनपुर ३ मानबहादुर सुनार
✍️अछाम १ भीमबहादुर रावल
✍️कंचनपुर १ विना मगर
✍️अछाम २ सरदसिंह भण्डारी
✍️डोटी त्रिलोचन भट्ट
✍️बझाङ मीनबहादुर कुँवर
✍️डडेल्धुरा मानसिंह माल (केही फरक हुने संभावना पनि छ ।)
✍️बैतडी परमानन्द भट्ट
✍️दार्चुला लक्ष्मण दत्त जोशी
✍️बाजुरामा प्रकाश बहादुर शाह
17/01/2026
शेरबहादुर देउवा र आरजुलाई टिकट नदिने गगन थापाको घोषणा !
17/01/2026
दुईजना कमरेडहरूलाई जितको अग्रिम शुभकामना। तारा चम्कन्छ त यसपालि अछाममा
राजनीति संगठन भइसकेपछि सैद्धान्तिक आधारपक्ष र भोलिको बाटो के हो स्पष्ट हुनुपर्छ l
राज्यले आवाजविहीनहरूको आवाज शान्तिपूर्ण सुन्दैन भने ती वर्गहरूले हतियार उठाउँछन् र विद्रोह गर्छन् यो संसारभरिका देशहरूमा हुँदै आएको कुरा हो।
गगन थापालाई सभापति बनाउन निर्वाचन आयोगमा करोडौंको खेल बाँकी कमेन्टमा
देश तथा विदेशमा बस्नुभएका तमाम तमाम नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूमा नयाँ वर्षले नयाँ ऊर्जा नयाँ चिन्तन नयाँ सोच र नयाँ कामको सुरुवात होस् नयाँ सालले नयाँ खुसी र नयाँ सम्भावना र अवसर प्रदान गरोस् भन्दै अंग्रेजी नयाँ वर्षको हार्दिक हार्दिक शुभकामना।💐🥰
゚
31/12/2025
प्रभु शाहको पार्टीमा
समानुपतिक
31/12/2025
निर्वाचन आयोगको ‘ब्ल्याक लिस्ट’ मा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रभावशाली नेताहरु परेका छन्। गत निर्वाचनमा काठमाडौंबाट निर्वाचन क्षेत्रबाट विजयी भएका रास्वपाका सोबिता गौतम, शिशिर खनाल, गणेश पराजुली, विराजभक्त श्रेष्ठलगायत निर्वाचन (कसुर तथा सजाय) ऐन अन्तर्गत कारबाहीमा परेका हुन्।
31/12/2025
समानुपातिक सुचिमा त्रुटि रहेको भन्दै जनवि'रोध भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सुचिमा भएका त्रुटिहरु सच्याउने भएको छ
सूची त संचियला नियत खराब देखियो।
31/12/2025
अबको प्रधानमन्त्री को?
31/12/2025
वैकल्पिक राजनीतिका
समानुपातिक अनुहार
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Kathmandu