Juni Khabar

Juni Khabar

Share

12/01/2024

नेपाल बृद्ध तथा अपांग महिला सेवा केन्द्रले न्यानाे कपडा गर्याे वितरण

January 12, 2024 by admin









नेपाल बृद्ध तथा अपांग महिला सेवा केन्द्रले न्यानाे कपडा गर्याे वितरण



काठमाडौं



नेपाल बुद्ध तथा अपांग महिला सेवा केन्द्र जोरपाटी काठमाडौं ले जेष्ठ नागरिक अपांग र एकल महिला लाई न्यानो कपडा बितरण वितरण गरेकाे छ।



३०२ओैं पृथ्वी जयन्तीकाे तथा राष्ट्रिय एकता दिवसकाे अवसर पारेर आज गाेकर्णाश्रर नगरपालिका वडा नम्बर ५ काे जाेरपाटिमा एक कार्यकर्मकाे आयाेजना गर्दै ८० जना



बुद्ध ,अशक्त ,अपांग ,तथा एकल महिलाहरुलाई न्यानाे कपडा वितरण गरेकाे हाे । जेष्ठ नगरिक ,एकल महिला ,अपाङ्गता भएका व्याक्तीहरुलाई न्यानाे कपडा आज वितर्ण तरण गरेएकाे थियाे।



कार्यक्रम को संचालन साेहि संस्थाकि अनिता त्रिपाठीले गरेकि थिन भने सभाअध्यक्ष संस्थाका अध्यक्ष रमेश ढुङगेना प्रमुख अतिथि नारायण बहादुर सुवेदी बिशेश अतिथि संस्थाका सल्लाहकार प्रमुख दिनेश दास श्रेष्ठ नागरिक अधुवा नेकपा केन्द्रीय सदस्य जनक सी सागर महिला वडा सदस्य दुर्गा देवी राना अतिथि कमला नेपाली दलित महिला सदस्य एकल महिला संजाल अध्यक्ष पुष्पा लिम्बू को उपस्थितिमा न्यौनो कपडा बितरण गरिएको थियो ।



सो कार्यक्रम मार्फत उपस्थितिसम्पूर्ण लाई स्वागत मन्तव्य मार्फत स्वागत रेग्माकला राई ले दिनुभएको थियो उपस्थित प्रमुख अतिथि र बिशेश अतिथि अतिथि हरुबाट कार्यक्रमको औचित्व बारे धारण राख्ने काम भएको थियोे न्यौनो कपडा बितरण बाट जेष्ठ नागरिक अपांगता भएका ब्याक्ती एकल महिला सम्पूर्ण ले खुशी ब्याक्त गर्दै संस्थाका अध्यक्ष र सदस्य हरुलाई बिशेश धन्यवाद दिदै यस्तोै कार्यक्रम थप गर्दै जाने प्रतिबद्धता साे संस्थाले गर्दै कार्यक्रम सम्पन्न गरिएको थियो ./

18/09/2023

नेपाली महिला हरु काे हरितालिका तिज काे अवसरमा स्देश तथा बिदेश मा रहहुने दिदिबहिनी हरुमा हार्दिक शुभकामना

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Website

Address


Kathmandu