Metropolitan Traffic Police Division
दुर्घटनापछि जीवन जोगाउने हातहरू, दुर्घटना नै हुन नदिन सडकमा ।
Nepal Police
ज्यानभन्दा ठूलो जरिवाना हुँदैन ।
हाम्रो लक्ष्य सडक अनुशासनसंगै दुर्घटनाबाट जोगाउनु नै हो ।
Nepal Police
05/07/2026
नागरिक सुनुवाइ कार्यक्रम सफलतापूर्वक सम्पन्न ।
नागरिकसँग प्रत्यक्ष संवादमार्फत ट्राफिक व्यवस्थापन, सडक सुरक्षा तथा सेवाप्रवाहलाई अझ प्रभावकारी, पारदर्शी र जनमैत्री बनाउने उद्देश्यका साथ
कार्यक्रममा सहभागी नागरिकहरूबाट प्राप्त सुझाव, जिज्ञासा तथा रचनात्मक प्रतिक्रियालाई उच्च प्राथमिकताका साथ आत्मसात गर्दै सेवामा निरन्तर सुधार गर्ने प्रतिबद्धता सहित ट्राफिक प्रहरी वृत्त जनसेवा र दरबारमार्गको कार्यक्षेत्रमा कार्यक्रम सम्पन्न।
“तपाईंको साथ, हाम्रो प्रयास :- सुरक्षित, व्यवस्थित र सभ्य सडक संस्कृतिको आधार।”
Click here to claim your Sponsored Listing.
Category
Contact the organization
Telephone
Address
Kathmandu Valley Traffic Police Office Ramshahpath
Kathmandu
0977