Public Speaking Training
04/03/2022
यो संसार शास्त्र र वाणी अस्त्रको अधिनमा छ ।
आजको युगमा आफ्नो पृथक पहिचान निर्माण गर्नुका साथै सामाजिक, राजनीतिक तथा आध्यात्मिक जागरण र परिवर्तनका लागि वाक् कुशलता अनिवार्य छ । मनमा भएका डर, त्रास, भय र लघुताभाषलाई परास्त गरि विषयवस्तुको आवश्यकता, गाम्भिर्यता एवम् सान्दर्भिकतालाई केन्द्रभागमा राखी जसले कुशलतापुर्वक सम्वाद गर्न सक्छ उनैको अभिव्यक्तिले दर्शकश्रोताको मन मस्तिष्कलाई प्रभावित पार्न सक्छ । तपाई हाम्रो आवाजको शक्तिले मान्छेको जीवनको धारलाई बदल्न सक्छ । मान्छेको सोच र चिन्तन बदल्न र निर्दिष्ट लक्ष्य हासिल गराउने कार्यमा समेत भाषणकलाको भुमिका अहम् रहन्छ । तसर्थ, आजको युग सापेक्ष बोली, व्यवहार एवम् गतिशिलता हरेक व्यक्तिको लागि अनिवार्य शर्त बन्न गएको छ । यही भाव र आवश्यकतालाई वोध गरी हामीले विगत १२ देखि निरन्तर भाषणकला, उद्घोषणकला, व्यक्तित्व तथा नेतृत्व विकास प्रशिक्षणमा सेवा पु¥याउदै आएको ड्रिमप्वाइन्टमा यहाँहरूलाई स्वागत गर्दछौं ।
Physical & Online दुवै कक्षाको व्यवस्था गरिएको छ ।
प्रशिक्षणको लागि ः–
ड्रिमप्वाइन्ट एजुकेशनल एण्ड टे«निङ इन्स्टिच्युट प्रा.लि.
बागबजार काठमाडौं
014247205, 9843694511
15/05/2021
Hima Subedi-Testimonial of Training, Tokha Ward 9 Public Speaking is the most important art of the life. We must learn art of public speaking to improve the quality of our life.
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Kathmandu
Opening Hours
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |