TechPana Video

TechPana Video

Share

08/06/2026

नेत्रहीनहरुलाई पानी भरिएको थाहा पाउन सहयोगी डिभाइस ।
पूरा भिडियो : https://youtu.be/neCmuiUxTso

05/06/2026

एसईईमा जफत भएका मोबाइल पानीमा डुबाइयो, प्रहरीको आलोचना

04/06/2026

एआई ले प्रयोग गर्ने पानी सन् २०३० सम्ममा १.३ अर्ब मानिसको आवश्यकता बराबर पुग्ने अनुमान

03/06/2026

ह्वाट्सएपमा भएको Strict Account फिचरको काम के ? आउनुहोस् जानौँ ।

31/05/2026

एनभिडिया चिप आधारित पहिलो विन्डोज कम्प्युटर सार्वजनिक हुँदै, क्वालकम, इन्टेल र एएमडीलाई कडा चुनौती

28/05/2026

इन्टरनेटमा भाइरल भइरहेको बंगलादेशको एउटा भैँसीलाई बलिबाट बचाइयो ।

27/05/2026

नेपालको सडक भन्दा भारतमा ईभीले धेरै रेञ्ज दिएको दाबी ।
पूरा भिडियो : https://youtu.be/9TjSI1b-MMg

27/05/2026

फरारीले ल्यायो विद्युतीय कार, मूल्य झन्डै १० करोड रुपैयाँ बराबर

27/05/2026

यस्तो हुनेछ WiFi-7 को उपयोगिता ।
पूरा भिडियो : https://youtu.be/uoV6_HG4cuc

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Thapagaun
Kathmandu