Aloi
31/05/2026
विश्व दुग्ध दिवसको अवसरमा, दुग्ध उत्पादन, संकलन, प्रशोधन र व्यवस्थापनमा योगदान पुर्याउने सम्पूर्ण किसान, सहकारी तथा दुग्धकर्मीहरूलाई हार्दिक सम्मान र शुभकामना। 🙏
📊 हाम्रो सहकारीहरूले एलोइ सफ्टवेयरमार्फत अहिलेसम्म ७,०७,८८४ लिटर दूध ट्र्याक गरिसकेका छन्।
अब तपाईंको पालो!
दूध उत्पादन बढ्दै जाँदा रेकर्ड व्यवस्थापन पनि त्यत्तिकै सहज हुनुपर्छ।
✅ एलोइ एप/सफ्टवेयरसँग:
🔹 दूधको दैनिक रेकर्ड सजिलै राख्नुहोस्
🔹 भुक्तानी ट्र्याकिङ गर्नुहोस्
🔹 बहु संकलन केन्द्रहरू सहज रूपमा सञ्चालन गर्नुहोस्
यस विश्व दुग्ध दिवसमा दुग्ध व्यवस्थापनलाई अझ स्मार्ट र डिजिटल बनाऔं। 💡
इच्छुक हुनुहुन्छ भने, "छ" कमेन्ट गर्नुहोस् वा हामीलाई सम्पर्क गर्नुहोस्:
📞 9818059389
29/05/2026
Time for another batch of women bringing the change in the streets of Nepal.
Do you want to see more women microbus drivers? We definitely do ⚡👏
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Website
Address
Kuleswhor
Kathmandu
44600