Nepal Live

Nepal Live

Share

कर्णालीमा बेपत्ता भएको गाडीका चालक ९ दिनपछि मृत भेटिए 11/07/2026

उक्त शव दुर्घटनामा परी बेपत्ता भएका सवारी चालक रहेको प्रहरीले जनाएको छ । सुर्खेतको पञ्चपुरी नगरपालिका–माझिगाउँ बस्ने तुलाराम सुवेदी रहेको प्रहरीले बताएको छ ।

कर्णालीमा बेपत्ता भएको गाडीका चालक ९ दिनपछि मृत भेटिए उक्त शव दुर्घटनामा परी बेपत्ता भएका सवारी चालक रहेको प्रहरीले जनाएको छ । सुर्खेतको पञ्चपुरी नगरपालिका–माझिगाउँ...

गणेश नेपालीको न्याय माग गर्दै वीर अस्पताल अगाडि प्रदर्शन 11/07/2026

प्रदर्शनमा सहभागीहरूले प्रधानमन्त्री बालेन शाह, रास्वपा सभापति रवि लामिछानेको नाम लिँदै नारा लगाइरहेका छन् ।

गणेश नेपालीको न्याय माग गर्दै वीर अस्पताल अगाडि प्रदर्शन

एसीसी यू–१९ महिला प्रिमियर कप: कतारविरुद्ध १०५ रन अन्तरले नेपाल विजयी 11/07/2026

मलेसियाको बायोमास क्रिकेट ओभलमा भएको खेलमा नेपालले कतारलाई १०५ रन अन्तरले हराएको छ । पहिला ब्याटिङ गर्दै नेपालले निर्धारित २० ओभरमा दिएको १३१ रनको लक्ष्य पछ्याउने क्रममा कतार १२ ओभरमै अलआउट हुँदै मात्र २५ रनमा समेटियो ।

एसीसी यू–१९ महिला प्रिमियर कप: कतारविरुद्ध १०५ रन अन्तरले नेपाल विजयी मलेसियाको बायोमास क्रिकेट ओभलमा भएको खेलमा नेपालले कतारलाई १०५ रन अन्तरले हराएको छ । पहिला ब्याटिङ गर्दै नेपालल....

नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजत खारेज 11/07/2026

पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको निर्माण व्यवसाय प्रवर्द्धन शाखाले निर्माण व्यवसाय ऐन, २०५५ को दफा ५ को उपदफा (३)बमोजिम आर्थिक वर्ष २०८२/८३ का लागि २०८२ चैत मसान्तभित्र अनिवार्य रूपमा इजाजत पत्र नवीकरण गर्नुपर्ने व्यवस्था रहेकामा सो अवधिभित्र नवीकरण नगरेका ४४ वटा निर्माण व्यवसायीको इजाजत पत्र स्वतः खारेजी भएको सूचनामा उल्लेख गरिएको छ ।

नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजत खारेज पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको निर्माण व्यवसाय प्रवर्द्धन शाखाले निर्माण व्यवसाय ऐन, २०५५ को दफा ५ को उपद.....

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Anamnagar
Kathmandu
44600