Hello World Corp

Hello World Corp

Share

20/10/2023

सम्पुर्ण नेपालीहरुको माहान चाड विजया दशमी तथा शुभ दिपावली २०७९ को पावन अवसरमा हामी शान्ति, सदभाब एवं व्यक्तिगत, पारिवारिक र सामाजिक समृद्धिको शुभकामना व्यक्त गर्न चाहन्छौं ।
यस चाडपर्र्वले हजुरहरुको लागी हर्ष, उल्लास, सम्पन्नता, यशकीर्ति र उमङ्गको सिर्जना गरोस, हजुरहरुले चाहेका हरेक इच्छा, सपना र प्रगतीका निम्ती नयाँ उर्जा प्रदान होस् ।
हामी सबै मिलेर अगाडि बढौं र हाम्रो कडा परिश्रम र समर्पणले यो आउने वर्षमा सफलताको नयाँ उचाइ छुन सकौं ।
यस यात्रामा हाम्रो मूल्यवान ग्राहकको रुपमा जोडिनु भएकोमा धन्यवाद दिन चाहन्छौं।

Want your business to be the top-listed Computer & Electronics Service in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Mahamati Bhawan, Gairidhara
Kathmandu
44600

Opening Hours

Monday 09:30 - 17:30
Tuesday 09:30 - 17:30
Wednesday 09:30 - 17:30
Thursday 09:30 - 17:30
Friday 09:30 - 17:30
Saturday 10:30 - 13:30
Sunday 09:00 - 17:00