Netra khabar
08/06/2026
नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले जनताहरुले पटकपटक मौका दिँदा पनि पुराना पार्टीहरु सच्चिन नसकेको अस्विकार गरेका छन् । बाध्य भएर जनताहरुले आफुहरुको विकल्प रास्वपालाई भारी मत दिएर पठाएकाले अब पुराना पार्टीहरुले टाउको दु खा उ नु को अर्थ नरहेको समेत केसीले बताएका छन् । जनताको अपार समर्थनबाट प्रधानमन्त्री बनेका बालेन शाहको ५ बर्षको काम हेरेर जनताले आफै मुल्यांकन गर्ने केसीको टिप्पणी छ ।
Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Kathmandu
44600