Manpower Link

Manpower Link

Share

16/05/2022

बीस बर्षदेखि बैदेशिक रोजगारमा संग्लग्न यस मेनपावर लिंक प्रा.लि. को लागि तुरुन्त चाहियो |

पद: Sourcing Officer
संख्या: तीन जना
• यस एजेन्सीमा आएको मागपत्रहरु पुरा गर्नको लागि
• कामदारहरुको अन्तर्वार्ता / स्किल टेस्ट गर्नको लागि
• बैदेशिक रोजगारी सम्बन्धि परामर्श गर्नको लागि
• नेपालभर सम्पर्क तथा समन्वय गर्न
योग्यता:
• यस क्षेत्रमा कम्तिमा एक बर्ष अनुभव भएको
• यस सम्बन्धि काममा ट्रयाक रेकर्ड राम्रो भएको
• राम्रो परिणाम दिन सक्ने
• लामो समयको लागि काम गर्न इच्छुक
• उत्साही र जागारिलो

Drop your CV:
[email protected]
फोन: 014375418
उमङ्ग टोल, धोबीखोला कोरिडोर, मन्दिखतार, काठमाडौँ

Want your business to be the top-listed Recruitment Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Address


Umanga Tol, Dhobikhola Corridor, Mandikhatar
Kathmandu
44600

Opening Hours

Monday 10:00 - 17:30
Tuesday 10:00 - 17:30
Wednesday 09:00 - 17:00
Thursday 10:00 - 17:30
Friday 11:00 - 15:45
Sunday 09:00 - 18:00