MMIST College
22/06/2026
यस सहिद स्मारक जनस्वास्थ्य कलेजमा Radiology/Lab. Technology कार्यक्रमहरूमा केही सिट रिक्त रहेकोले स्वास्थ्य सम्बन्धी कार्यक्रमहरूमा अन्य कलेजको पास लिस्टमा नाम भएका तथा फारम भर्न छुट भएका विद्यार्थीहरूले भर्नाको लागि आवेदन भर्न सूचित गरिन्छ ।
"एस.ई.ई.मा कम्तिमा २ जिपिए भए हुने"
For SEE & +2 appeared students
✓ Diagnostic Radiology (CDR)
✓ Diploma in Lab Technician (CMLT)
18/06/2026
📢 CTEVT डिप्लोमा तथा प्रमाणपत्र तहका विद्यार्थीहरूका लागि महत्वपूर्ण सूचना!
📝 प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) परीक्षा नियन्त्रण कार्यालयद्वारा डिप्लोमा तथा प्रमाणपत्र तहका विभिन्न कार्यक्रमहरूको नियमित, आंशिक तथा मौका परीक्षाका लागि परीक्षा आवेदन फाराम भर्ने सूचना प्रकाशित गरिएको छ।
🏫 MMIST College
16/06/2026
📢 सूचना 📢 सूचना 📢📢 सूचना 📢
Click here to claim your Sponsored Listing.
Category
Contact the school
Website
Address
Gaushala, Kalopul, Panegu Marg
Kathmandu
44000
Opening Hours
| Monday | 09:30 - 17:00 |
| Tuesday | 09:30 - 17:00 |
| Wednesday | 09:30 - 17:00 |
| Thursday | 09:30 - 17:00 |
| Friday | 09:30 - 17:00 |