Baba Aashram Matatirtha

Baba Aashram Matatirtha

Share

09/03/2026

जय गुरुदेव !
हार्दिक आमन्त्रण !!!

04/03/2026

जय गुरुदेव !
आज २०८२ फागुन २० गते बुधवारका दिन लुम्बिनी ,रूपन्देही निवासी श्री लुकराज बस्नेतज्यूको शुभ-जन्मोत्सवको पावन अवसरमा अष्टचिरञ्जीवी (जन्मोत्सव) पूजाका साथै ग्रहशान्ती पूजा सम्पन्न भएको छ।

उहाँको सुस्वास्थ्य एवं दीर्घायुको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ ।

बाबा आश्रम सेवा संस्था मातातीर्थ, काठमाडौं।

20/02/2026

जय गुरुदेव
आज २०८२ फाल्गुण ०८ गते शुक्रवार का दिन अमेरिका निवासी श्री सजनी श्रेष्ठज्यूको शुभ जन्मोत्सवको अवसरमा अष्टचिरञ्जीवी (जन्मोत्सव ) पूजाका साथै आश्रममा बटुक भोजन सम्पन्न भएको छ।

उहाँको सुस्वास्थ्य तथा दीर्घायुको कामना गर्दछौँ।

- बाबा आश्रम सेवा संस्था मातातीर्थ ,काठमाडौँ।
(01-4315917)

Photos from Baba Aashram Matatirtha's post 01/02/2026

जय गुरुदेव !!!
आज माघ १८ गते श्री स्वस्थानी व्रत साङ्गेता पूजा सम्पन्न भयो ।

Photos from Baba Aashram Matatirtha's post 01/11/2025

जय गुरुदेव,
आज २०८२ कार्तिक १५ गते शनिबार, हरिबोधिनी एकादशीमा तुलसी- विवाह पूजन कार्यक्रम सम्पन्न भयो ।

Want your place of worship to be the top-listed Place Of Worship in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address


Matatirtha
Kathmandu
44000