NSS Union
01/01/2024
आज वि .स २०८० पौष १६ गते ,पुष कृष्ण पञ्चमी र AD नयाँ बर्ष Jan 1, 2024 नयाँ वर्षको आरम्भमा देश, विदेश, स्वदेश र यस union मा रहेका र नरहेका सबैलाई सुख,शान्ति समृद्धि, स्वास्थ र उत्तरोत्तर प्रगतीको लागि नयाँ वर्षको अवसर मा सबैलाई शुभकामना व्यक्त गर्दछौं।
यस बर्षको आरम्भमा गौरी, गणेश र महेशको नाम लिदै आ-आफ्ना कार्य क्षेत्र लाई अगाडी बढाउन र आफु पनि प्रगतिको मार्गमा अगाडि बढ्न समेत शुभकामना व्यक्त गर्दछौं
ॐ सर्वे भवन्तु सुखिनः ।
सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु ।
मा कश्चित् दुःख भाग्भवेत् ॥
ॐ शान्तिः शान्तिः शान्तिः॥
01/01/2024
गुजरा नगरपालिका वार्ड ७.जयपुर पल्टुवा मा बस्ने ५५ बर्षीय,माहाबिर साह क्यान्सर रोगबाट पीडित रहेको छ, उनको आर्थिक स्थिती (गरीबी)अतिनै कमजोर रहेकाले, उनलाई क्यान्सर को उपचारकालागी आ-आफ्नो तर्फबाट जती सकिन्छ त्यति आर्थिक सहयोग गरिदिन सबैलाई अनुरोध गर्दछौँ
E-sewa I'd: 9807146367
Naresh Kumar sah
15/12/2023
Like subscribe and help
https://youtube.com/shorts/x3whJr7XDPs?si=wWuIjmb-yxBlkBRL
12/12/2023
Like and subscribe
Jivanvigyan darshan - YouTube welcome and namaste in this Jivanvigyan darshan channel.This channel provides some information about spirituality, science, philosophy and history etc.https...
24/11/2023
हाम्रो NSS Union को तर्फबाट रौतहट जिल्लाको माधवनारायण नगरपालिका ४ मानपुरमा 2080-08-05 गते बुधबारका दिन एक जना पिडित रमन मुखिया ज्युलाई केही खाध्यान्न सामाग्री वितरण गरि सहयोग गरेका छौँ। सेवा नै धर्म हो। धन्यवाद 🌺 यो हाम्रो Union को पहिलो चरणको सहयोग हो।......(हामी postings को lastमा एउटा QR scanner देख्दै छौँ यो QR scanner हाम्रो NSS Union को हो, हाल Naresh Kumar Sah को नाममा सञ्चालन गरिएकोछ तसर्थ केही सङ्कोच न गरि तपाईहरु आ-आफ्नो इच्छाले जति सक्दो आर्थिक सहयोग गर्दिनको लागि सबै महानुभावहरुलाई हार्दिक अनुरोध गर्दछौ। धन्यबाद।
यो NSS Union हाल कुनै foundation बाट होइन Public को सानो सहयोगले कुनै दुःखी, गरिब, पिडित जस्ता विभिन्न व्यक्ति लाइ सहयोग गरेका छौँ ।धन्यवाद।।)
24/11/2023
हाम्रो NSS Union को तर्फबाट रौतहट जिल्लाको माधवनारायण नगरपालिका ४ मानपुरमा 2080-08-05 गते बुधबारका दिन एक जना पिडित रमन मुखिया ज्युलाई केही खाध्यान्न सामाग्री वितरण गरि सहयोग गरेका छौँ। सेवा नै धर्म हो। धन्यवाद 🌺 यो हाम्रो Union को पहिलो चरणको सहयोग हो।
21/11/2023
Hamro NSS Group ko pahilo baithak
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Kathmandu