Diksha Click

Diksha Click

Share

फरवार्ड माइक्रोफाइनान्सले यसरी बढायो नाफा 02/02/2017

फरवार्ड माइक्रोफाइनान्सले यसरी बढायो नाफा फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तिय संस्थाले चालु आर्थिक वर्षको दास्रो त्रैमासमा १४ करोड ६८ लाख एक हजार रुपैयाँ खुद नाफा कमाएको छ । फरवार्डले गत वर्षभन्दा खुद नाफामा ६६.७६५ ले बढोत्तरी गरेको हो ।

तपाईँले फेसबुक चलाइदिएका कारण फेसबुकलाई प्रति प्रयोगकर्ता झण्डै पाँच डलर कमाई 02/02/2017

तपाईँले फेसबुक चलाइदिएका कारण फेसबुकलाई प्रति प्रयोगकर्ता झण्डै पाँच डलर कमाई फेसबुक विश्वकै धनी कम्पनी मध्ये एक हो। कम्पनीले बुधबार आफ्नो कमाई सार्वजनिक गरेको छ । पछिल्लो तीन महिनामा फेसबुकको विज्ञापनबाट हुने आम्दानी ५३ प्रतिशतले बढेको छ। फेसबुकको आम्दानी र यसका प्रयोगकर्ताको संख्यालाई विश्लेषण गरेर सिएनबिसीले प्रति प्रयोगकर्ता कति कमाई फेसबुकले गर्‍यो भन्ने हिसाब निकालेको छ...

नेपाल प्रहरीमा २६ सय ७८ जनाको लागि रोजगारीको अवसर 02/02/2017

नेपाल प्रहरीमा २६ सय ७८ जनाको लागि रोजगारीको अवसर नेपाल प्रहरीमा जागिर खान इच्छुक हुनुहुन्छ रु नेपाल प्रहरीले विभिन्न पदमा एकै पटक २ हजार ६ सय ७८ जनाका लागि भर्ना आवेदन खुला गरेको छ ।

Want your business to be the top-listed Photography Service in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Address


Kathmndu
Kathmandu
00977