Collaborative Schools Network

Collaborative Schools Network

Share

Photos from Collaborative Schools Network's post 22/04/2026

***Extending LEAP Collaboration ***

CSN signed MOU with Godawari Municipality today extending it's collaboration to implement LEAP Project in 5 schools. Respected Mayor Mr. Gajendra Maharjan and CSN Director Mr. Rajan Maharjan signed in the MOU. We would like to sincerely express our gratitude towards the Municipality Executive Members Mr. Shekhar Neupane and Mr. Bishnuman Maharjan, Education Director Mr. Ravi Prasad Sharma, Education officer Miss Sunita Maharjan, Head of Program Suraj Karki, Municipal Manager Rajendra Kumar Deshar, Senior Program Manager Namrata Neupane , entire CSN Leadership Team, Head Teachers of 5 schools for their valuable effort.
We are hopeful to making a meaningful change in the foundational literacy and numeracy in student's learning.
Congratulations and best wishes to everyone for new collaboration.

Photos from Collaborative Schools Network's post 20/03/2026

कटारी नगरपालिका , CSN र नेपाल लोक कल्याण संघ SWAN को त्रिपक्षीय साझेदारीमा नगरपालिकाका ११ वटा सामुदायिक विद्यालयहरुको आधारभुत शिक्षण सिकाइ सुधारको लागि मिति ४/१२/२०८२ मा LEAP परियोजना सम्झौतामा हस्ताक्षर सप्पन्न भएको छ । पालिकाको तर्फबाट नगर प्रमुख श्री राजेशचन्द्र श्रेष्ठ ज्यु, उप प्रमुख श्री गिता खड्का ज्यु , प्रमुख प्रशासकीय अधिकृत श्री राजन थापा ज्यु,सामाजिक विकास समिति संयोजक श्री सुविन ढुंगाना ज्यु,लेखा अधिकृत श्री परेक बहादुर बुढा ज्यु, शिक्षा शाखा अधिकृत श्री सन्जु कुमारी दाहाल ज्यु, CSN को तर्फबाट संस्थाका निर्देशक श्री राजन महर्जन ज्यु, पालिका व्यवस्थापक श्री रामनाथ तिवारी ज्यु, तथा SWAN ko तर्फबाट संस्थाका निर्देशक श्री कल्पना कार्की ज्यु र Field Co-ordinator श्री श्याम कुमार माझी ज्युहरुले हस्ताक्षर गर्नुभएको हो।
यस कार्यक्रम मार्फत ती विद्यालयहरुमा आधारभूत तहमा अध्यापन गर्नुहुने शिक्षकहरुको शिक्षण अभ्यासलाइ अझ प्रभावकारी गर्दै बालबालिकाहरुको सिकाइ क्षमतामा वृहत् सुधारको अपेक्षा गरेका छौ ।
साथै सोही अवधिमा हाल LEAP परियोजना संचालित विद्यालयहरुको SWAN र CSN को तर्फबाट संयुक्त मूल्याकंन भ्रमण पनि सप्पन्न गरिएको हो। विगत २ शैक्षिक सत्रदेखि SWAN र CSN को साझेदारीमा LEAP परियोजना संचालित छ । यस परियोजनाको प्रभावकारी निरंतरताको लागि विशेष पहल गरिदिनु भएकोमा शिक्षा अधिकृत श्री सन्जु कुमारी दाहाल ज्यु प्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छौं ।

23/01/2026

Happy Saraswati Puja

Want your organization to be the top-listed Non Profit Organization in Kathmandu?
Click here to claim your Sponsored Listing.

Address


Kathmandu