Swodeshi Innovation
खानेपानीमा प्रविधि (Technology In Drinking Water)
Not every installation happens in easy conditions.
Steep terrain, continuous rain, difficult access — this is the reality behind bringing technology to drinking water systems in remote areas.
Every step of this journey tests our team’s dedication. But we keep moving forward because we know that once this system is operational, thousands of people will experience easier, safer, and more reliable access to water for years to come.
Technology is not just about devices and automation.
It is about creating long-term impact where it matters the most.
Proud to see Nepali technology working through every challenge to improve lives, one community at a time. 💧🇳🇵
27/04/2026
“ खानेपानीमा प्रविधि सफल छैन... ”
"रणसुर्य खानेपानी तथा सरसफाई मुल उपभोक्ता समिती च न पा 1 दहचाेक" को अनुभवले यसको स्पष्ट जवाफ दिन्छ।
३ वर्षअघि यस संस्थाले पहिलो चरणमा एउटा मोटर र ट्यांकीमा हाम्रो स्वदेशी Water Automation तथा Digitalization प्रणाली जडान गरेको थियो। समयसँगै, त्यो प्रविधिले संस्थाको दैनिक सञ्चालनलाई सहज, व्यवस्थित र भरपर्दो बनाउँदै आयो।
आज, सोही सफल अनुभवका आधारमा, संस्थाले थप मोटरहरूमा समेत यही प्रविधि पुनः विस्तार गरेको छ।
संस्थाका प्रतिनिधिको भनाइ:
"स्वदेशी इनोभेसनले ३ वर्षअघि जडान गरेको प्रविधिले हाम्रो सञ्चालनलाई धेरै सहज र प्रभावकारी बनाएको छ। अहिले त यो प्रविधि अनिवार्यजस्तै भएको छ, त्यसैले हामी पुनः लगानी गर्दैछौं।"
यसले के देखाउँछ?
👉 समस्या प्रविधिमा होइन—सही प्रविधि छनोटमा हुन्छ।
👉 जब हार्डवेयर बलियो, डिजाइन व्यावहारिक र सिस्टम स्थानीय आवश्यकता अनुसार बनाइन्छ, तब Automation केवल सफल मात्र होइन, दीर्घकालीन रूपमा अत्यन्तै भरपर्दो हुन्छ।
Swodeshi Innovation का ५००+ भन्दा बढी सफल स्थापनाहरूले यही कुरा प्रमाणित गरेका छन्—
कि Digital Automation असफल हुने डर केवल एक “hidden fear” मात्र हो, वास्तविकता होइन।
✔️ वर्षौँसम्म स्थिर सञ्चालन
✔️ न्यून मर्मत लागत
✔️ उच्च विश्वसनीयता
✔️ सञ्चालनमा पारदर्शिता र नियन्त्रण
आजको आवश्यकता स्पष्ट छ—
सही प्रविधि, सही डिजाइन र भरपर्दो कार्यान्वयन।
हामी त्यही भरोसा निर्माण गर्दै अघि बढिरहेका छौं।
18/04/2026
ठूलो स्तरको खानेपानी प्रविधि स्थापनाको लागि सम्झौता : डिजिटल खानेपानीतर्फ ऐतिहासिक कदम...
आज हामीले इचाङ्गुनारायण खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका लागि अत्याधुनिक खानेपानी प्रविधि स्थापना गर्न हाम्रो परियोजना साझेदारसँग औपचारिक सम्झौता सम्पन्न गरेका छौं। यस परियोजनालाई नागार्जुन नगरपालिकाको आर्थिक सहयोग प्राप्त छ।
यस परियोजनाको उद्देश्य खानेपानी प्रणालीका प्रमुख पूर्वाधारहरू—जस्तै पानीको प्रवाह अनुगमन (water flow monitoring ), भल्भमार्फत पानी नियन्त्रण (smart valve system), पम्प स्वचालन ( water pump monitoring and automation), ट्यांकी स्तर निगरानी ( tank level monitoring) लगायतका प्रणालीहरूलाई IoT SCADA प्रविधिमार्फत डिजिटलाइज गरी एकीकृत रूपमा निगरानी र नियन्त्रण गर्ने हो।
यो परियोजना नेपालमा Smart IoT (SI) प्रविधि स्थापना तथा प्रयोगको दृष्टिले ठूलो स्तरको हुने अपेक्षा गरिएको छ र खानेपानी क्षेत्रमा प्रविधि विकासका लागि एक महत्वपूर्ण कोसेढुंगा बन्न सक्छ।
हामी यस अवसरमा हाम्रो परियोजना साझेदारहरू तथा नागार्जुन नगरपालिकाप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं। इचाङ्गुनारायण खानेपानीका उपभोक्ताहरूका लागि यसको सकारात्मक प्रभाव छिट्टै देख्न पाइने आशा गरेका छौं—प्रविधिले कसरी परिवर्तन ल्याउँछ भन्ने एउटा उदाहरण यस आयोजनाले छिट्टै प्रमाणित गर्नेछ ।
Contract Signed for Large-Scale Drinking Water Technology Installation: A Historic Step Toward Digital Water Management
Today, we have successfully signed a formal agreement with our project partners to implement advanced drinking water technology for the Ichangunarayan Drinking Water and Sanitation Users Committee. This project is financially supported by Nagarjun Municipality.
The main objective of this project is to digitalize key drinking water infrastructure—such as water flow monitoring, smart valve-based water control, water pump monitoring and automation, and tank level monitoring—through an IoT SCADA system, enabling integrated monitoring and control.
This project is expected to be a large-scale implementation of Smart IoT (SI) technology in Nepal and could serve as a significant milestone in the advancement of technology in the drinking water sector.
We would like to express our sincere gratitude to our project partners and Nagarjun Municipality for their support. We look forward to witnessing the positive impact of this initiative for the users of Ichangunarayan Water Supply, as it will soon demonstrate how technology can truly transform systems and services
Click here to claim your Sponsored Listing.
Contact the business
Telephone
Address
Dallu
Kathmandu
Opening Hours
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |