Samrant Thapa Page
सन्दिप लामिछाने हाल्प सेन्चुरीको नजिक 😂 3 ओभर बलिङ्ग गर्दा बिना विकेट 45 रन दिए त, सेर मल्ल बाहेक नेपाली बलरहरुको धुलाई गरिराछ हङ्गकङ्ग ले आज फाईनल गेममा ।
08/06/2026
हजुरहरुको साथ सपोर्ट, मायाले हामी दोस्रो हप्तामा छौं ।
देशभरका दर्शकहरूको अपार माया, साथ र विश्वासका कारण रोल नं. १ सफलतापूर्वक दोस्रो हप्तामा प्रदर्शन भइरहेको छ। ❤️
शिक्षा, सपना, संघर्ष र गाउँको वास्तविक जीवनको कथा बोकेको यो चलचित्र परिवारसहित हेर्न मिल्ने प्रेरणादायी नेपाली फिल्म हो।
🙏 चलचित्रलाई माया गर्ने सम्पूर्ण दर्शक, अभिभावक, विद्यार्थी, शिक्षक, पत्रकार मित्रहरू तथा सिनेमा हल परिवारप्रति हार्दिक आभार।
🎟️ आफ्नो नजिकको सिनेमाघरमा आजै रोल नं. १ हेर्नुहोस्।
🎬🇳🇵
हजुरहरुलाई रोल नं 1 मुभीको कुन पक्ष सुन्दर अनि दमदार लाग्यो ? आफूलाई लागेको भन्नुस है त ।💕🙏 7seas Cinemas
Click here to claim your Sponsored Listing.
Category
Contact the public figure
Telephone
Address
Old Baneshor
Kathmandu