Devendra Paudel
31/05/2026
हाम्रो लागि देशको राष्ट्रियता, सार्वभौमिकता र राष्ट्रिय अखण्डता सबैभन्दा प्यारो हुन्छ, हुनेछ र युगौँसम्म भइरहनेछ। हजारौँ-हजार विर विरंगनाहरुले वलिदान गरेर जोगाएको देशका सम्बन्धमा निर्वाचित कार्यकारी प्रमुखका अभिव्यक्तिहरूले हामी नेपालीहरुको मुटु छिया-छिया भएको छ। भविष्यमा कोही कसैबाट यस्ता आपत्तिजनक भनाईहरू आउन नदिन सबैतिरबाट खबरदारी गरौं !
Want your public figure to be the top-listed Public Figure in Kathmandu?
Click here to claim your Sponsored Listing.
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Kathmandu