Dynamite Football Club
14/11/2022
Big congratulations⚽
gol bazar sports club👏👏
Big breaking news: Golbazar Football Club promoted to 'C' Division.
09/11/2022
Thank you so much sir⚽🙏👏
हाम्रो यस डाइनामाईट फूटबल कल्वलाई अखिल नेपाल फुटबल संघद्वारा हाल काठमाडौंमा भईरहेको सहिद स्मारक C डिभिजन लिग छनोट फुटबल प्रतियोगिताको लागि हाम्रो यस क्लबका शुभचिन्तक खेल प्रेमी आदरणीय सर श्री बैजु चौधरी ज्युले टिम व्यवस्थापनको लागि रु. ५००० आर्थिक सहयोग उपलब्ध गराइदिनु भएकोमा । वहाँलाई हाम्रो डाइनामाईट परिवारको तर्फबाट धेरै धेरै धन्यवाद । 🙏🙏
09/11/2022
हाम्रो यस डाइनामाईट फूटबल कल्वलाई अखिल नेपाल फुटबल संघद्वारा हाल काठमाडौंमा भईरहेको सहिद स्मारक C डिभिजन लिग छनोट फुटबल प्रतियोगिताको लागि हाम्रो यस क्लबका शुभचिन्तक खेल प्रेमी आदरणीय सर कुशहा-५ निबासी श्री चन्द्र नारायण चौधरी ज्युले टिम व्यवस्थापनको लागि रु. १००० आर्थिक सहयोग उपलब्ध गराइदिनु भएकोमा । वहाँलाई हाम्रो डाइनामाईट परिवारको तर्फबाट धेरै धेरै धन्यवाद । 🙏🙏
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Gyaneshwor
Kathmandu