Labaraj Bhattarai

Labaraj Bhattarai

Share

26/09/2024

जीवनमा सबै भन्दा खुशी हुने तरिका
बिहान सधैं सबेरै उठ्ने
आफ्नो काम गर्ने
Date जान मन लागे एक्लै जाने
एक्लै आफ्नै लागि फूल किन्ने
Library मा घरमा कफी पिउदै किताब पढ्ने
आफुलाई comfortable हुने कपडा लगाउने
हरेक पल खुशी हुन प्रयत्न गर्ने
अरुले जे गरुन सकिन्छ सहयोग गर्ने सकिदैन राम्रो चिताउने
परिवारसँग सधैं खुशी र कृतार्थ हुने
साझ आकाश र प्रक्रिती हेर्दै रमाउने
समयमा सुत्ने
भगवान प्रती आस्थावान हुने
हरेक दिन आइपर्ने दु:ख सुख स्विकार्ने
कर्म गर्दा कहिले दिक्क नमान्ने

30/07/2024

केपी शर्मा ओली यस भन्दा अगाडि ३ बर्ष प्रधानमन्त्री भयको समयमा नेपालमा सबै भन्दा बढी ऋण बढेको थियो जुन अनुत्पादक र अनुपयोगी क्षेत्रमा लगानी गरेर राष्ट्रको ऋण ७ खर्व बाट १७ खर्व पुर्याएर सत्ता बाट बहिर्गमन भएका थिए फेरी केपी शर्मा ओली प्रधानमन्त्री भएका छ्न र आजै केपि ओली ले सडक सुधार काे नाम मा 13 अर्ब 33 करोड ऋण लिने भएका छन्। अब केपि ओली 2 वर्ष प्रधान मन्त्री बन्ने छन् त्यस पछि शेर बहादुर देउवा 2084 काे चुनाव सम्म प्रधान मन्त्री बन्ने छन् । 2084 काे चुनाव सम्म हाल काे लगभग 25 खर्ब ऋण कति पुर्याउने होलान् ओली देउवा काे सरकार ले ?

10/04/2024

जति ठूलो भएपनि भुइँ छोड्नु हुन्न ! ❤️

Want your university to be the top-listed University in Kathmandu?
Click here to claim your Sponsored Listing.

Address


Kathmandu