Dr Rupak Sapkota
22/03/2026
Engaging with a cohort of intelligent and deeply enthusiastic students, it was profoundly exhilarating to traverse nearly five millennia of foreign policy dynamics among the world’s pivotal and ascendant powers—especially the United States, China, Russia, India, and several other consequential actors.
The experience proved both intellectually invigorating and demanding, as it required articulating a carefully calibrated, nuanced perspective amid the intensifying great-power rivalry and the turbulent geopolitical currents now reshaping the multipolar global order.
02/09/2025
बदलिँदो विश्व राजनीतिक परिदृश्यमा शाङ्घाई सहयोग सङ्गठन (एससीओ) को विस्तार र चीन, भारत तथा रुसबीचको सहकार्यलाई अर्थपूर्ण रूपमा हेर्नुपर्छ। त्यसमाथि, चिनियाँ राष्ट्रपति सी जिनफिङले ग्लोबल गभर्नेन्स इनिसिएटिभमार्फत प्रस्तुत गरेका प्रस्तावहरूलाई वैकल्पिक विश्व व्यवस्थालाई नयाँ आकार दिने प्रयासका रूपमा बुझ्नुपर्छ।
उदारवादी विश्व अर्थतन्त्र र भूमण्डलीकरणको प्रक्रियाबाट नेपालले अपेक्षित लाभ लिन सकेन। संयुक्त राष्ट्रसङ्घको भूमिका कमजोर र क्षेत्रीय सहकार्य शिथिल भएको वर्तमान सन्दर्भमा नेपालले एससीओ र ब्रिक्सजस्ता उदायमान संरचनाहरूमा सहभागिता बढाउँदै आफ्नो भूमिका खोज्नुपर्छ। यो नेपालको अबको अन्तर्राष्ट्रिय सम्बन्धको प्रमुख प्राथमिकता हुनुपर्छ।
चीन र भारत दुवैले विकसित बहुधुवीय विश्वप्रणालीलाई आफु अनुकुल आकार दिने क्षमता राख्दछन्। नेपालको भूराजनीतिक अवस्थितिका कारण भारत र चीनसँगको साझेदारीको महत्त्व थप बढेको छ। तसर्थ, विश्व परिवेशमा नेपालले आफ्नो राष्ट्रिय आकाङ्क्षा पूरा गर्न, हाम्रा सरोकार र मुद्दाहरूलाई बलियो बनाउन र अन्तर्राष्ट्रिय मञ्चहरूमा प्रभावकारी उपस्थिति बढाउन नेपाल-चीन-भारत सहकार्यलाई रणनीतिक रूपमा उपयोग गर्नुपर्छ।
संचारकर्मी मित्र सरोज थापासँगको एक गहन संवाद ।
YOHO TV HD
विस्तृत संवादको लिंक कमेन्टमा ।
Click here to claim your Sponsored Listing.
Category
Contact the public figure
Website
Address
Kathmandu