Bidhya Tiwari

Bidhya Tiwari

Share

11/03/2026

निर्मला पन्तदेखि इनिसा विकसम्म…
कति छोरी गुमाएपछि यो समाज जाग्ने हो?
अब मौन बस्ने समय छैन l इनिसा विकको रगत, निर्मला पन्तको पीडा, निरु विकको आशा –… यी नामहरू केवल इतिहास होइनन्, हरेक छोरीको सुरक्षित भविष्यमाथिको चेतावनी हुन्। अब नयाँ निर्वाचित प्रतिनिधिहरूलाई याद गराउन चाहन्छौं – भाषण र फोटो पर्याप्त छैन। छोरीहरू सुरक्षित रहुन्, बलात्कार र हिंसाका अपराधीलाई कडा सजाय मिलोस्, र पीडितलाई न्याय प्राप्त होस् भन्ने कडा कानून तुरुन्त लागू गर्नु तपाईंको पहिलो जिम्मेवारी हो। अब मौन बस्ने समय सकियो। हरेक छोरीको जीवन हाम्रो दायित्व हो।

05/03/2026

आज नेपालको लागि गर्व र ऐतिहासिक दिन हो 🇳🇵🗳️। साहस, जिम्मेवारी र देशप्रतिको समर्पणका कारण हाम्रो लोकतन्त्र अझ बलियो बनेको छ।
हाम्रो प्रधानमन्त्री सुशीला कार्की प्रति हार्दिक आभार व्यक्त गर्दछौं। तपाईंको दृढ नेतृत्व, इमानदारी र प्रतिबद्धताले आजको निर्वाचन सम्भव बनायो। तपाईंको सेवा र साहस नेपाली जनताले सधैं सम्मान र सम्झना गर्नेछन्। 🙏🇳🇵

#नेपालनिर्वाचन #गर्विलोनेपाली #लोकतन्त्र #धन्यवाद 🇳🇵

Want your public figure to be the top-listed Public Figure in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Kathmandu

Opening Hours

Monday 00:59 - 00:00
Tuesday 09:00 - 08:59
Wednesday 09:00 - 08:59
Thursday 09:00 - 08:59
Friday 09:00 - 08:59
Saturday 09:00 - 08:59
Sunday 09:00 - 08:59