Crop Pro Tech Nepal
17/02/2026
ग्याल्पो ल्होसार २०८२ को सुखद अवसरमा यहाँ र यहाँको परिवारमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु।
29/01/2026
शहिद दिवसको शुभकामना!
देशका लागि ज्यान दिने सबै शहिदहरूलाई सलाम।
18/01/2026
सोनाम ल्होछारको हार्दिक शुभकामना!
Crop Pro Tech Nepal [ CPTN ] को तर्फबाट तपाईं तथा तपाईंको परिवारमा सुख, शान्ति, स्वास्थ्य र समृद्धिको कामना गर्दछौं।
यो नयाँ वर्षले तपाईंको जीवन र व्यवसायमा नयाँ ऊर्जा, अवसर र सफलता ल्याओस्।
ल्होछार ताशी देलेक!
— CPTN परिवार
15/01/2026
माघे संक्रान्तिको हार्दिक शुभकामना!
यस पर्वले तपाईंको जीवनमा स्वास्थ्य, सुख र समृद्धि ल्याओस्।
हामीप्रति विश्वास गर्नुभएकोमा धन्यवाद।
Click here to claim your Sponsored Listing.
Contact the business
Telephone
Address
Jamal (87 Nach Ghar Galli)
Kathmandu
44660
Opening Hours
| Monday | 10:00 - 17:00 |
| Tuesday | 10:00 - 17:00 |
| Wednesday | 10:00 - 17:00 |
| Thursday | 10:00 - 17:00 |
| Friday | 10:00 - 17:00 |
| Sunday | 10:00 - 17:00 |