Sunil Raj Lo Lama

Sunil Raj Lo Lama

Share

11/05/2026

#यो_हप्ताको_प्रश्न_भाग_३२६ मा पनि भाग लिनुहोस् र विजेता बन्नुहोस्, र शेयर पनि गर्नुहोस्, धन्यवाद ! २८ वैशाख २०८३,सोमवार (May 11, 2026)

👉🏻 #पावल_रोममा_पुग्दा #कैदीको_रूपमा #थुनिएपछि कसले तिनको सेवा गरे ?
A)- “मर्कूसले”
B)- “तिमोथीले”
C)- “लूकाले”

📖 यो हाजिर जवाफ कार्यक्रममा तपाई पनि भाग लिनुहोस् अनि तपाइको साथीलाई पनि भागलिनको लागि यो #शेयर_गर्नुहोस्...

तपाइलाई ठिक लागेको प्रश्नको जवाफ तल कमेन्ट बक्समा 🖊️दिनुहोस् । सहि उत्तरमा भाग लिनुहुने सम्पूर्ण व्यक्तिहरुको नाम गोलाप्रथा गरि बिजेता घोषणा गरिने छ । तसर्थ केहि उपहारको पनि व्यवस्था गरिएको छ । त्यसको लागि तपाई हामीसंग जोडीरहनुहोस भन्न चाहन्छौं ।

प्रसारण हुने समय प्रत्येक सोमबार साँझ ५ बजे देखि ६ बजे सम्म
प्रस्तोता सुनिलराज लामा
𝐆𝐨𝐨𝐝 𝐍𝐞𝐰𝐬 𝐅𝐌 𝟏𝟎𝟓.𝟏𝐌𝐡𝐳 #𝐊𝐓𝐌,
𝐑𝐚𝐝𝐢𝐨 𝐂𝐢𝐭𝐲 𝐏𝐨𝐤𝐡𝐚𝐫𝐚 𝟏𝟎𝟓.𝟔𝐌𝐡𝐳 #𝐏𝐊𝐑
𝐰𝐰𝐰.𝐠𝐨𝐨𝐝𝐧𝐞𝐰𝐬𝐟𝐦.𝐜𝐨𝐦.𝐧𝐩

गएको हप्ता एपिसोडमा भाग लिनुहुने र शेयर गर्नुहुने सम्पूर्ण स्रोता र फेसबुक मित्रहरुलाई धेरै-धेरै धन्यवाद ! बिजेताको नाउँ केहि समय पछाडी उल्लेख गरिने छ... तसर्थ आजको यो एपिसोडमा पनि भाग लिन सक्नुहुनेछ र तपाइलाई सहि लागेको उत्तर टिपाउन सक्नुहुनेछ र यो एपिसोडको चाहिं सहि जवाफ र बिजेताको नाम आउने हप्ता घोषणा गर्नेछौं, धन्यवाद !😇

11/05/2026

Dreamer's Qualification सपना देख्ने व्यक्तिको योग्यता
https://youtu.be/fp5KPCdJhE0
सम्पर्कको लागि
www.wordandlifechurch.com
+977 9813828844

यदि तपाई प्रवासमा हुनुहुन्छ भने यो लिंक गर्नु भएर अडर गर्न सक्नुहुनेछ
https://a.co/d/0fT5p5ZD

13/04/2026

#यो_हप्ताको_प्रश्न_भाग_३२२ मा पनि भाग लिनुहोस् र विजेता बन्नुहोस्, र शेयर पनि गर्नुहोस्, धन्यवाद ! ३० चैत २०८२,सोमवार (April 13, 2026)

👉🏻 #तीतसको_पुस्तक_कसले_लेखेका_हुन् ?
A)- “तीतस आफैले”
B)- “पत्रुसले”
C)- “प्रेरित पावलले”

📖 यो हाजिर जवाफ कार्यक्रममा तपाई पनि भाग लिनुहोस् अनि तपाइको साथीलाई पनि भागलिनको लागि यो #शेयर_गर्नुहोस्...

तपाइलाई ठिक लागेको प्रश्नको जवाफ तल कमेन्ट बक्समा 🖊️दिनुहोस् । सहि उत्तरमा भाग लिनुहुने सम्पूर्ण व्यक्तिहरुको नाम गोलाप्रथा गरि बिजेता घोषणा गरिने छ । तसर्थ केहि उपहारको पनि व्यवस्था गरिएको छ । त्यसको लागि तपाई हामीसंग जोडीरहनुहोस भन्न चाहन्छौं ।

प्रसारण हुने समय प्रत्येक सोमबार साँझ ५ बजे देखि ६ बजे सम्म
प्रस्तोता सुनिलराज लामा
𝐆𝐨𝐨𝐝 𝐍𝐞𝐰𝐬 𝐅𝐌 𝟏𝟎𝟓.𝟏𝐌𝐡𝐳 #𝐊𝐓𝐌,
𝐑𝐚𝐝𝐢𝐨 𝐂𝐢𝐭𝐲 𝐏𝐨𝐤𝐡𝐚𝐫𝐚 𝟏𝟎𝟓.𝟔𝐌𝐡𝐳 #𝐏𝐊𝐑
𝐰𝐰𝐰.𝐠𝐨𝐨𝐝𝐧𝐞𝐰𝐬𝐟𝐦.𝐜𝐨𝐦.𝐧𝐩

गएको हप्ता एपिसोडमा भाग लिनुहुने र शेयर गर्नुहुने सम्पूर्ण स्रोता र फेसबुक मित्रहरुलाई धेरै-धेरै धन्यवाद ! बिजेताको नाउँ केहि समय पछाडी उल्लेख गरिने छ... तसर्थ आजको यो एपिसोडमा पनि भाग लिन सक्नुहुनेछ र तपाइलाई सहि लागेको उत्तर टिपाउन सक्नुहुनेछ र यो एपिसोडको चाहिं सहि जवाफ र बिजेताको नाम आउने हप्ता घोषणा गर्नेछौं, धन्यवाद !😇

12/04/2026

Ep - 321
Q. #शबाथ-दिन भन्नाले के बुझ्न सक्छौं ?
A - विश्रामको दिन
B - सातौँ दिन
C - पवित्र सभाको दिन

📖 यो हाजिर जवाफ कार्यक्रममा तपाई पनि भाग लिनुहोस् अनि तपाइको साथीलाई पनि भागलिनको लागि यो #शेयर_गर्नुहोस्...

तपाइलाई ठिक लागेको प्रश्नको जवाफ तल कमेन्ट बक्समा 🖊️दिनुहोस् । सहि उत्तरमा भाग लिनुहुने सम्पूर्ण व्यक्तिहरुको नाम गोलाप्रथा गरि बिजेता घोषणा गरिने छ । तसर्थ केहि उपहारको पनि व्यवस्था गरिएको छ । त्यसको लागि तपाई हामीसंग जोडीरहनुहोस भन्न चाहन्छौं ।

प्रसारण हुने समय प्रत्येक सोमबार साँझ ५ बजे देखि ६ बजे सम्म
प्रस्तोता सुनिलराज लामा
𝐆𝐨𝐨𝐝 𝐍𝐞𝐰𝐬 𝐅𝐌 𝟏𝟎𝟓.𝟏𝐌𝐡𝐳 #𝐊𝐓𝐌,
𝐑𝐚𝐝𝐢𝐨 𝐂𝐢𝐭𝐲 𝐏𝐨𝐤𝐡𝐚𝐫𝐚 𝟏𝟎𝟓.𝟔𝐌𝐡𝐳 #𝐏𝐊𝐑
𝐰𝐰𝐰.𝐠𝐨𝐨𝐝𝐧𝐞𝐰𝐬𝐟𝐦.𝐜𝐨𝐦.𝐧𝐩

Want your public figure to be the top-listed Public Figure in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Address


Kathmandu