Norbu sherpa

Norbu sherpa

Share

01/11/2025
13/04/2025

"एक पलले दिन बदल्न सक्दछ
एक दिन ले जिबन बदल्न सक्दछ
यक व्यक्तिको जीवनले संसार बदल्न सक्दछ"!!

11/04/2025

मानब निर्मित संरचनाले सुन्दर देखिएको सहर भन्दा प्राकितिले दिएको सुन्दरता वाट जीवनमा शान्ति मिल्दछ ! !

02/02/2025

MRR picnic 2081

28/06/2024

राष्ट्रिय परीक्षा वोर्डले बिहीबार माध्यमिक शिक्षा परीक्षा (एसईइ) को परीक्षाफल सार्वजनिक गरेको छ। परीक्षा प्रणालीमा भएकाे यतिको हेरफेर बावजुत सहभागी भयको मध्य झण्डै (४८)प्रतिशत विद्यार्थीले मात्र माथिल्लो तह अर्थात् कक्षा ११, पढ्न पाउने ग्रेड ल्याउन सफल भएका छन्। उतीर्ण हुन सैदान्तिक ३५, र प्रयोगात्मक ४०, प्रतिशत अंक ल्याउनै पर्ने व्यवस्थाले गर्दा उतीर्ण दर घटेको भन्ने अनुमान गरिरहँदा हिजो भन्दा आज र आज भन्दा भोली परीक्षाफल अन्दाज वा आशा गर्नु स्वभाविक हो। तर परीक्षाफल भने अपेक्षाकृत रहेन। वास्तबमा यस्तो परीक्षाफल आऊनुको मुख्य कारण के देख्नु हुन्छ?

13/05/2024

देश भाषण ले हैन।
भिजन ले विकास गर्ने हो।

16/04/2024

富士山❤️❤️

12/01/2024

जीवनमा सत्यको बाटो हिँड्नु धेरै फाइदाको कुरा हो।
जहाँ अरु बाटो भन्दा धेरै भिड कम हुने गर्छ।🙏🙏

Photos from Norbu sherpa's post 23/12/2023

आदरणीय भाईचारा सङ्ग आज काभ्रे धुलिखेल स्थित वनभोज कर्यक्रम भव्य र सब्यका साथ मनाउन पाउँदा अत्यन्तै खुसी लाग्यो।यहाँ उपस्थित हुन नसकेका दाजु भाई हरु लाई पनि मिठो सम्जना छ। yes to brotherhood jay MRR. MENS ROOM Reloaded picnic 2080

Want your public figure to be the top-listed Public Figure in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


Baluwatar
Kathmandu
44600