Pinnovative Talks
03/06/2026
सक्दैत सक्दैनौ नचलाउ मलाइ!
चरम भ्रष्टाचार र कुसासनको प्रयोग गरेर राज्यको दोहन गरिरहेका पुराना दलहरुले रवि लामिछानेलाइ सिध्याउन के सम्म गरेनन । सहकारीको सदस्यसमेत नरहेको मान्छेलाइ फसाउन सहकारी ठगिको मात्र हैन सम्पत्ति सुद्धिकरण र संगठित अपराधको समेत मुद्दा लगाए । अनेक प्रपन्च गरे । अस्वस्थ मान्छेलाइ मध्य रातमा उठाएर चितवनबाट पोखरा पुर्याए । ४५ डिग्रीको तातोमा भैरहवामा एउटा कोठामा थुने । तर आज तिनै व्यक्ति दक्षिण एसियाको एउटा प्रभावशाली राजनितिग्यको रुपमा उदाए । जनताको साथ पाए र अहिले अन्तरराष्ट्रिय साथ समेत पाउदै गएका छन । जनतालाइ सधैँ झुक्याएर बर्षौँसम्म लुट्न पाइन्छ भन्नेको धन्दा बन्द गराए । यो हो धैर्यता भनेको । यो हो साहस भनेको । यो हो त्याग भनेको । अब देस समृद्ध भएको हेर्न बाँकी छ ।
एक युगले मागेको नेता ।
29/05/2026
२ करोड लगानी गर्ने किसानलाइ ४० % अनुदान ।
Click here to claim your Sponsored Listing.
Category
Contact the public figure
Website
Address
New Baneshwar
Kathmandu
44600