TechShara

TechShara

Share

22/04/2026

यही तरिकाले मन्त्रीहरू फेरिँदै जाने हो भने, यो ५ वर्षको कार्यकालमा त १८२ जनाकै पालो आउने जस्तो देखिन्छ!

29/03/2026

रासोपा नराम्रो सङग हार्ने भो नि 🤔
एमाले : २
काङ्रेस :2
रासोपा:0
अब रुने कि हास्ने

17/03/2026

Aasika Tamang vannu hunchha

16/03/2026

Gen Z

आन्दोलन के का लागि थियो? केको विरोधमा थियो?

चुनाव त सकियो, राम्रोसँग सम्पन्न भयो — त्यसका लागि सरकारलाई धन्यवाद।

तर चुनाव गराउनुपर्छ भनेर हिँडेका केही मन्त्रीहरू नै चुनाव अगाडि सांसद बन्ने अवसर खोज्दै हिँडे,
कोही चुनावपछि सांसद बन्ने भए।

“नो नातावाद” भन्ने कुरा थियो, तर फेरि पनि बिना योग्यता आफ्नै मान्छेहरूको नियुक्ति हुन पुग्यो।

यो निर्णय तत्काल फिर्ता होस्।

खबरदार — जुन मुद्दाका लागि परिवर्तन भएको हो, त्यसको धज्जी उडाउन न अहिलेको सरकारलाई छुट छ, न त आगामी सरकारलाई।

अब जनता यस्तो भइसकेका छन् कि
राम्रो कामको समर्थन र नराम्रो कामको विरोध गर्न जान्दछन्।

Want your public figure to be the top-listed Public Figure in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address


Kathmandu
Kathmandu