Relax Car Rental

Relax Car Rental

Share

Photos from Relax Car Rental's post 27/05/2026

कुशल चौलागाईं भन्ने व्यक्ति, चितवन भण्डारा आसपासको, हाम्रो कम्पनीबाट गाडी भाडामा लिएर ६ महिनासम्म भाडा नतिरी गाडीको अवस्था बिगारी Thamel पार्किङमा छोडेर हाल खाडी मुलुक दुबईतर्फ फरार भएको जानकारी गराइन्छ।
गाडीको भाडा रकम तथा मर्मत खर्चसमेत नतिरेको, साथै दिएको चेक बाउन्स भई हाल मुद्दा प्रक्रियामा रहेको छ। यस व्यक्तिले हाम्रो अफिस प्रतिनिधिलाई सामाजिक सञ्जालमा ब्लकसमेत गरेको छ।
कुशल चौलागाईंको परिवार चितवन भण्डारा आसपास बसोबास गर्ने जानकारी भएकाले उहाँलाई चिन्ने दाजुभाइ तथा दिदीबहिनीहरूले यो खबर उहाँको परिवार तथा अभिभावकसम्म पुर्‍याइदिनुहुन अनुरोध गर्दछौं।

03/01/2026
Photos from Relax Car Rental's post 17/09/2025

🚨🚨Black List Notice🚨🚨

कतै तपाइलाई पनि ठगिराको छ कि ?

अझै पनि आफ्नो झुटो रबाब र दम्भ देखाएर BlackList मा आफ्नो ठाउ बनाएर बसिरहेका छ्न | के हि नया नामको आगमन |

कयौ समय, कयौ भोली कुर्दा पनि साटिनु पर्ने चेकको रकम न साटिए पछी, फेरी पुण वापसी BLACK LIST मा भएको छ |

1. Ram Kumar Ghimire
2.Kushal Chaulagain
3. Anuj Poudel
4. Suman Nepali (Gadi dhito ma rakher Farar Thag)
गाडी प्रयोग गरे बापत्, काटिएको चेक
बर्ष दिन भै सक्दा पनि, अझै सम्म न-साटिएको र बारम-बार समय र लचकता देखाउदा पनि वहाँ बाट खाली भोली उत्तर आएको ले, यो पोस्ट मार्फत दुबैलाई आज नै खबर्दारी गराउन खोजेका छौ |

देख्नु वा चिन्नु भएका साथी भाइ हरुले, Viber, Whatsapp, Instagram or FaceBook मार्फत “ Get Well Soon“ सन्देश Share गरिदिनु होला

#गरी_खान_देउ

01/01/2025

Self Drive Kathmandu Offers Car Rental Service Kindly Call Us For Booking 984-7215947

21/10/2024

Self Drive Available with Very Reasonable Rate..
Call 984-7215947

Photos from Hamro Car Rental's post 09/08/2024

मिति 2081/01/15 गते ग 3 च 9287 नम्बरको स्कोडा कम्पनीको सेतो Rapid कार भाडामा लगेर हालसम्म पनि गाडी र रकम नुबुझाएको र बारम्बार सम्पर्क गर्न खोज्दा पनि सम्पर्क बिहिन भइ गाडी कलन्कीको ग्यारेजमा बेवारिसे अवस्थामा छाडि ग्यारेज मिस्त्री सङग पनि सम्पर्क बिहिन भएको हुदा स्थायी जिल्ला सिन्धुपाल्चोक बासवारि गा.वि.स. वार्ड न. 6 भइ हाल काठमाडौ वडा न 2 चन्द्रागिरी नगरपालिकामा बस्ने रोमन दाहाललाई कहि कसैले देख्न हुने र चिन्न हुने महानुभावहरुले सम्पर्कमा ल्याइदिनु हुन बिनम्र अनुरोध छ ।
साथै निजले आफ्ना नजिकको साथिभाइहरुलाई समेत गाडी पनि स्वयंकै हो भनी झुठा भ्रम फैलाएको रहेछ ।हामी सङग गाडि लैजाने क्रममा pepsicola मा hardware छ भन्ने र साथी भाइहरुलाइ चाहिँ खाद्यान्नको काम गर्छु भन्दै झुठा विवरणहरु दिने हामिले गहन अनुसन्धान गर्दा mountain distellery नामको wine shop भएको फेक आइडी चलाएर दुनियाँलाई ठ्ग्दै हिड्ने रोमन दाहाललाई चाडै सम्पर्कमा ल्याइ सबैजना सतर्क अपनाउनु होला ।
साथै उक्त ब्यक्तिको बासोबास स्थान पत्ता लगाउनु हुने अथवा निजलाई फेला पार्ने ब्यक्तीलाई हाम्रो कम्पनी Easy car rental Kathmandu pvt.ltd.को तर्फबाट उत्कृष्ट पुरस्कार प्रदान गरिनेछ ।

Photos from Hamro Car Rental's post 30/04/2024

Ford Ecosport & Tata Tiago Available For Self Drive...

Photos from Hamro Car Rental's post 11/03/2024

Rent a Car Is So Easy..
Hassle Free Self Drive Option..
Contact Us For More Details : 984-7215947 / 9856015947

16/02/2024

Knock Knock
Self Drive Available Just @ 5000 Inside Valley..
Grab The Deal..
Rent a Car is So Easy..
Call us 984-7215947 / 9856015947

16/02/2024

Maruti Suzuki Baleno @ Just 4000 For Valley
Contact Us : 9856015947/ 984-7215947
The Best Economic Car with Very Cheapest Price..
Book Now..

Want your business to be the top-listed Autos & Automotive Service in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


Chamati
Kathmandu