Finlit Nepal

Finlit Nepal

Share

Photos from She Leads Icon's post 16/02/2025
Photos from Finlit Nepal's post 16/02/2025

"शी लिड्स आइकन" She Leads Icon कल्प इम्पावर वुमन नेपालद्वारा सञ्चालित नेपालमा महिलाको राजनीतिक सशक्तिकरणसम्बन्धी परियोजनाको एक महत्वपूर्ण कार्यक्रम हो। यस अभियान अन्तर्गत, नेपालका स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधिहरूमध्ये महिला स्वास्थ्य, महिला उद्यमशीलता, नीति तथा न्याय, सशक्तिकरण, र जवाफदेहिताका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने प्रेरणादायी महिला नेतृहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्य राखिएको छ।

यसै अवसरमा, मिति २०८१ माघ ३० गते, FinLit Foundation द्वारा "She Leads Icon" पुरस्कार विजेता महिला जनप्रतिनिधिहरूलाई वित्तीय साक्षरता सम्बन्धी तालिम प्रदान गरियो। उक्त तालिमले स्थानीय तहमा वित्तीय ज्ञानको आवश्यकताबारे सचेतना फैलाउनुका साथै, शैक्षिक पाठ्यक्रममा नीतिगत परिवर्तनको माध्यमबाट वित्तीय साक्षरता प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान पुर्याउने उद्देश्य राखेको थियो।

Want your business to be the top-listed Business in Kathmandu?
Click here to claim your Sponsored Listing.

Address


Sanepa
Kathmandu
44600

Opening Hours

Monday 08:00 - 17:00
Tuesday 08:00 - 17:00
Wednesday 08:00 - 17:00
Thursday 08:00 - 17:00
Friday 08:00 - 17:00
Sunday 08:00 - 17:00