Overhead Account Solution Pvt.Ltd.

Overhead Account Solution Pvt.Ltd.

Share

‘करदाता र कर अधिकृत कोही पनि बेइमान हुन नपर्ने प्रणाली विकास गर्दैछौं’ 18/11/2025

"आन्तरिक राजस्व विभागको प्रणालीमा धेरै सुधार भएका छन् । त्यसैले प्रणाली जबसम्म बलियो हुँदैन, व्यक्तिले नेतृत्व गर्दैमा सुधार दिगो हुँदैन । प्रणाली बलियो भयो भने सुधार दिगो हुन्छ ।

अहिलेको सरकारले भन्सार प्रणालीको सुधार होस् वा राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभाग र आन्तरिक राजस्व विभागमा गर्न खोजेको सुधार होस् । त्यो सुधार प्रणालीभित्रैबाट थालनी भएको छ ।

हामीले दुवैतिर करदाता पनि बेइमान हुन नपर्ने र कर अधिकृत पनि बेइमान हुन नपर्ने किसिमको व्यवस्था सिर्जना गर्न खोजेका छौं । त्यो कम गर्नेबित्तिकै करको आधार त्यसरी विस्तार हुन्छ । कर आधार विस्तार गर्नु भनेको कर प्रशासनलाई थप पारदर्शी, व्यवसायीमैत्री र कम खर्चिलो बनाउन केही नयाँ कदम चालिएको छ ।
अब करदाता र कर अधिकृतबिचको भौतिक सम्पर्कलाई घटाउँदै, प्रविधिमा आधारित र जोखिम विश्लेषणमा आधारित कर परीक्षण प्रणाली लागु गरिनेछ । यसले इमानदार करदाताले अनावश्यक झन्झट व्यहोर्नु पर्दैन भने कर छली गर्नेहरूमाथि प्रणालीले नै निगरानी गर्नेछ.......... ।"

अर्थमन्त्री: रामेश्वर प्र.खनाल।

‘करदाता र कर अधिकृत कोही पनि बेइमान हुन नपर्ने प्रणाली विकास गर्दैछौं’ सबैभन्दा बढी कर तिरेर राष्ट्र निर्माणमा योगदान गर्ने उद्यमी-व्यवसायीहरुबिच आर्थिक क्रियाकलाप र सामाजिक स्थायि....

Want your business to be the top-listed Business in Kathmandu?
Click here to claim your Sponsored Listing.

Address


Baggikhana/28
Kathmandu
44600

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00