Garima Training Institute P. Ltd.

Garima Training Institute P. Ltd.

Share

12/07/2026
09/07/2026

❄️ ए.सी. तथा फ्रिज मर्मतको सीप, उज्ज्वल भविष्यतर्फको पाइला। ❄️
गरिमा ट्रेनिङ इन्स्टिट्युट प्रा. लि. मा ए.सी. तथा फ्रिज (रेफ्रिजरेसन) मर्मत तालिम का लागि भर्ना खुला गरिएको छ।
✅ अनुभवी प्रशिक्षकद्वारा सैद्धान्तिक तथा व्यावहारिक प्रशिक्षण
✅ आधुनिक उपकरणमार्फत प्रयोगात्मक सिकाइ
✅ दक्ष तथा सीपयुक्त प्राविधिक बन्ने उत्कृष्ट अवसर
✅ स्वदेश तथा विदेशमा रोजगारीका प्रशस्त सम्भावना
✅ तालिम सम्पन्नपछि प्रमाणपत्र प्रदान गरिनेछ
📢 आजै भर्ना गर्नुहोस् र आफ्नो सीपलाई सफल करियरमा रूपान्तरण गर्नुहोस्।
गरिमा ट्रेनिङ इन्स्टिट्युट प्रा. लि.
📍 कोटेश्वर–३२, काठमाडौं
(झोलुङ्गे पुलसँगै, ट्रिटन कलेजबाट १०० मिटर पश्चिम)
📞 सम्पर्क: ०१-५९२०७२१ / ९८०११७०००८ / ९८५११७०००८
📧 इमेल:
[email protected]
🌐 वेबसाइट: www.garimatraininginstitute.com.np

29/05/2026

New class admission open तपाइलाई गरिमा ट्रनिङ इन्टिच्युट प्रा.ली. मा स्वागत छ ।

कुन तालिम सिक्न चाहानुहुन्छ?
हामी संग निम्न तालिमहरु संचालन हुन्छ?
𝐎𝐮𝐫 𝐂𝐨𝐮𝐫𝐬𝐞𝐬
(1) AC,Fridge & Home appliance Machanic (एसी फ्रिज मेकानिक) Level 1/2

(2) पिसिबी बोर्ड मर्मत (PCB Board Repairing) Basic/ Advance

(3) Electrician (इलेक्टिसियन) Level 1/2

(4) मोबाइल तथा ल्यापटप मर्मत तालिम (Mobile and Laptop Repair Training)

(5) Care Giver (केयर गिभर) Level-1 CTEVT मान्यता पाएको

(6) घरायसी विद्युतीय सामग्री मर्मत तालिम (Home Appliances Technician Training) Advance

थप जानकारीको लागि:
गरिमा ट्रेनिङ इन्स्टिट्युट प्रा. लि.
कोटेश्वर–३२, काठमाडौं
(झोलुङ्गे पुलसँगै, ट्रिटन कलेजबाट १०० मिटर पश्चिम)

सम्पर्क फोन नम्बर:
01-5920721/9801170008/985-1170008

इमेल:
[email protected]

वेबसाइट:
www.garimatraininginstitute.com.np

23/05/2026

📢 भर्ना खुल्यो ! भर्ना खुल्यो !! भर्ना खुल्यो !!! 📢

यस गरिमा ट्रेनिङ इन्स्टिट्युट मा विभिन्न प्राविधिक तथा सीपमूलक तालिमहरूमा नयाँ भर्ना खुलिसकेको जानकारी गराइन्छ।

🔧 सञ्चालनमा रहेका तालिमहरू:
• PCB Board Repairing (Inverter AC/Washing Machine/AC Fridge)
• Mobile Repairing
• Laptop Repairing
• Electrician Training
• AC, Fridge & Washing Machine Training

Want your school to be the top-listed School/college in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Manoram Marga
Kathmandu