Quick Loksewa.Com

Quick Loksewa.Com

Share

21/06/2026

सार्वजनिक संस्थान विशेष । 📚
यो महत्त्वपूर्ण जानकारीलाई सेभ (Save) गरेर राख्नुहोस्, र आफ्ना साथीहरूसँग पनि सेयर गर्नुहोस्।
यस्तै थप उपयोगी सामग्रीका लागि हामीलाई फलो गर्दै गर्नुहोस्:

27/02/2026

रा.प.अनं. प्रथम श्रेणी (अप्राविधिक) ना.सु. वा सो सरह पदको परीक्षा कार्यक्रम स्थगित गरिएको सूचना

Photos from Quick Loksewa.Com's post 08/02/2026

सङ्गठित संस्थाहरूको अप्राविधिक तर्फ पाँचौँ तहको लिखित परीक्षाका लागि अब पूर्व–योग्यता परीक्षा अनिवार्य गरिएको छ। पूर्व–योग्यता परीक्षा उत्तीर्ण गरेका उम्मेदवारहरूले मात्र लिखित परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरिएको छ।

नोट: उक्त पाठ्यक्रम हालैदेखि लागू हुने छैन। यो आर्थिक वर्ष २०८३/८४ मा प्रकाशित हुने विज्ञापनहरूका लागि मात्र लागू हुनेछ। अतः आर्थिक वर्ष २०८२/८३ मा खुल्ने तथा खुलिसकेका सङ्गठित संस्थाहरूको पाँचौँ तहका विज्ञापनहरूको हकमा भने पूर्ववत् पुरानै पाठ्यक्रम अनुसार परीक्षा सञ्चालन हुनेछ।

Want your school to be the top-listed School/college in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Address


Bagmati Province
Kathmandu