Bikash Sangam Rai
22/06/2026
सनिश्चवार
हाम्रो सनिवार
Aagaro resort
19/06/2026
माछा भनेको यो होन्त
कुन माछा यो हो?
10/06/2026
हामी खेल्ने छौ
हामी जिने छौ
We will write
we will win.
Leo Messi
यहाँ मान्छे मर्दा मारामर गर्दा चुप बस्नेहरू पनि बाँदर मारियो भनेर धेरै आवाज उठाएको देख्दा हासै उठ्छ भन्या😀
वन्यजन्तुको संरक्षण आवश्यक छ, तर किसानको दुःख झन धेरै महत्त्वपूर्ण हुन्छ।
किसानले आफ्नो पसिना बगाएर अन्नबाली रोप्छ, हुर्काउछ। कहिले पानीको अभाव, कहिले असिना, हुरी, बाढी र पहिरोको सामना गर्नु पर्छ। यी सबै विपत्तिबाट बाली जोगियो है अब भनेर खुसी हुने बेला फेरि बादर आतंकले खेतबारी सखाप पारिदिन्छ। कति मान्छे हरु बादर आतङ्क ले पनि बसाइ सरेको छ।
अस्ति तिहार छेका म गाउँ गको बेला हाम्रै घरमा पसेर बादरले मकैको झुता लग्यो अब के भन्ने कल्लाई भन्ने।
एकपटक किसान भएर बाचेर हेर उफृने हरु तब मात्र किसानको मर्का र पीडा बुझ्न सक्छौ सहरमा बसेर हल्ला गर्नु जस्तो छैन गाउघरमा। वर्षभरिको मेहनत केही घण्टामै नष्ट हुदा किसानको मन कति रोला, त्यो खेत बारिमा पसिना बगाउनेले मात्र महसुस गर्न सक्छ।
तिमरु झ्याक्ने हरु लाई के थाहा☹️☹️ किसानको ब्यथा
Click here to claim your Sponsored Listing.
Category
Contact the public figure
Telephone
Website
Address
Kathmandu