Education Updates

Education Updates

Share

27/01/2023

Exam नजिकिदै छ अब फेस्बुक, टिकटक हैन किताबको पाना Scroll गर्नुहोस् ।😁

30/08/2022

कक्षा १२ को विद्यार्थीलाई आजको तीज अविस्मरणीय हुने भयो । सबैलाई शुभकामना ।

29/07/2022

SLC Top गरेर जिवनमा FLOP भएको र SLC मा FLOP भएर जिवनमा TOP भएको उदाहरण धेरै छन।

27/07/2022

यस पटक देखि SEE मा Theory र Practical को ग्रेडलाई छुट्टाछुट्टै राखिनेछ । विद्यार्थीले Theory मा 35% र Practical मा 40% नल्याए NG (Not graded) अर्थात फेलसरह मानिनेछ ।

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Website

Address


New Baneshwor
Kathmandu