Earn from mobile
तत्कालिन ओली सरकारले २६ वटा सामाजिक सञ्जाल बन्द नगरेको भए निर्दोष बालबालिका सडकमा आउने थिएनन् । सडकमा आफ्नु अधिकार माग्दा गोली हानेर १९ जना कलिला बालबालिकाको गोली हानि हत्या सरकारले नगरेको भए सिंहदरबार जल्ने थिएन यो सामान्य लजिक जो कसैले बुझ्न सक्छ । जलेको सिंहदरबार बनाउन सकिन्छ तर गोली हानेर मारिएका बालबालिका बचाउन सकिन्न । यो माफी लाएक बिषय हुँदै हैन । फाल्गुन २१ को निर्वाचनले जनसरकार बनाउने नै छ र त्यो सरकारले दोषीलाई कार्वाही गरेरै छाड्छ । यो माफि दिन लाएक बिषय हैन ।
24/12/2025
🎄📱 Merry Christmas
09/12/2025
रोकिएन पुर्व पत्नि एलिना माथि विष्णुको घोचपेच ! भन्छन् : डलर झार्न फेसबुकमा अन्टसन्ट पोस्ट नगर😏
पछिल्लो समय गायिका एलिना चौहान फेसबुकमा अति नै सक्रिय हुन थालेकी छिन्।
विष्णुले फेसबुकमा एक स्टाटस लेख्दै अहिले मानिसहरूले “ह्यान गर्ने, त्यान गर्ने, अन्टसन्ट बोल्ने, अनेक बिबादास्पद कुरा लेख्ने” प्रवृत्ति बढ्नुको कारण फेसबुकबाट आउने डलर हो भन्ने टिप्पणी गरेका छन्।
उनले अन्तिममा स्पष्ट पारेका छन् कि आफ्नो स्टाटस कुनै व्यक्तितर्फ लक्षित नभई सामाजिक सञ्जालमा फैलिँदो गलत संस्कृतिको आलोचना मात्र हो। तर विष्णुले एलिनालाई घोचपेज गरेको भन्दै यतिबेला उनको चर्को आलोचना भइरहेको छ। विष्णुको पोस्टमा कमेन्ट गर्नेहरूले पनि उनको यो भनाइ एलिना चौहानतर्फ लक्षित भएको बताएका छन्।
सापकोटाका अनुसार धेरैजसो विवादित पोस्टमा बहस गर्नेहरू कमेन्टमै अल्झिन्छन्, तर पोस्ट गर्नेले भने डलर कमाइरहेका हुन्छन्। उनले डलरको चक्करमा अर्काको चरित्रह'त्या गर्ने संस्कृति अन्त्य गर्न आग्रह गरेका छन्।
Click here to claim your Sponsored Listing.
Category
Telephone
Website
Address
Kathmandu