NPL Sports
12/06/2026
चेक रिपब्लिकविरुद्ध कोरियाको पुनरागमन जित
काठमाडौं । एसियन पावरहाउस दक्षिण कोरियाले फिफा विश्वकप २०२६ मा विजयी सुरुआत गरेको छ । शुक्रबार बिहान कोरियाले चेक रिपब्लिकमाथि २–१ को पुनरागमन जित हासिल गर्यो ।
11/06/2026
फिफा विश्वकपमा मेक्सिकोको विजयी सुरुवात
काठमाडौं । फिफा विश्वकप २०२६ को पहिलो खेलमा सहआयोजक मेक्सिकोले दक्षिण अफ्रिकामाथि सहज जित निकालेको छ ।
मेक्सिकोको एज्टेका रंगशालामा भएको उद्घाटन खेलमा घरेलु टोलीले दक्षिण अफ्रिकामाथि २–० को सहज जित निकालेको हो ।
मेक्सिकोको जितमा जुलियन क्विनोनेस र राउल जिमेनेजले एकएक गोल गरे ।
11/06/2026
फिफा विश्वकप २०२६ को उद्घाटन समारोहका तस्वीरहरू ।
Click here to claim your Sponsored Listing.
Category
Website
Address
KATHMANDU
Kathmandu