Artist Media Network

Artist Media Network

Share

28/05/2026

फेरि चर्चामा अभिनेत्री श्रीषा कार्की :
अभिनेत्री श्रीषा कार्की कुनै समयमा चलचित्र क्षेत्रमा निकै प्रभावपरेको नाम हो , तर उनको दुखद निधनले सबैलाई स्तब्ध पारिदिएको थियो ।
सन् १९९७ देखि २००२ सम्म सक्रिय उनले माया बैगुनी, धरती, मालती, आतंकवादी, र सुख दुख जस्ता चलचित्रहरू मार्फत आफ्नो प्रतिभा प्रदर्शन गरेकी उनलाई उज्ज्वल भविष्य भएको उदाउँदो नायिकाको रूपमा हेरिन्थ्यो ।
तर, २००२ मा, उनको जीवनले दुखद मोड लियो । एक पत्रिकामा उनका निजी तस्बिरहरू प्रकाशित भएपछि उनी मानसिक दबाब र सार्वजनिक छानबिनको सामना गरिन् र आत्महत्या गर्न बाध्य भइन् ।
😢❤️🙏

25/05/2026

गायिका एलिना चौहानले परिवार संग केदारनाथ मन्दिर दर्शन गरेकी छिन्

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Website

Address


Kathmandu