Dr Rajesh Ahiraj Fan Club
गोजिमा बैध नागरिकता छ। आमा र हजुर आमाको नाम प्रस्ट छ। बाउ बाजेको नाम प्रस्ट छ। बसोबासको ठेगाना प्रस्ट छ। बसेको देश, प्रदेश, जिल्ला, स्थानीय तह सब प्रस्ट छ। आफ्नै पनि मानसिक अवस्था ठिक छ । तै पनि पहिचानको राजनीति गर्नु परेको छ। सोझा जनता लाई कति ठग्न जानेको होला।
17/06/2024
तिमीहरुले मारिदिएको २२/२३ हजार नेपाली मध्ये परिवर्तनका बाधक मान्न मिल्ने र केन्द्रिय राज्य सत्तामा प्रभावकारी पदमा रहेका कति जना थिए? नागरिक हत्या गर्ने/ गराउने पात्र नेता हुन्छ?
31/05/2024
अन्यायमा परेको ब्यक्तिको लागि सदैब सडकमा बाघ रुपमा उभिएर लड्ने चितप्रचित युवा नेता Adarsh Mandal लाई जन्मदिनको लाखौं लाख शुभकामना !!
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Kathmandu