Insights Nepal

Insights Nepal

Share

19/09/2025

नेपालबाट गैरकानुनी रूपमा स्विस बैंकसम्म पुगेको करोडौं भ्रष्टाचारको पैसा कहाँबाट आयो? कसले पठायो? र किन सरकार मौन छ? यस भिडियोमा हामी विश्लेषण गर्छौं – स्विस बैंकमा गुप्त रूपमा राखिएको नेपाली पैसा, त्यसको स्रोत, र राज्यसंयन्त्रको भूमिकाबारे। हेर्नुहोस् यो खुलासा भिडियो जुन तपाईँलाई साँचो यथार्थ नजिक ल्याउनेछ।

👉 तथ्यहरू, रिपोर्ट र प्रमाणसहित
👉 किन स्विस बैंक सुरक्षित गन्तव्य बन्ने गर्छ?
👉 नेपाली नेताहरु, व्यवसायी र ठूला ठेकेदारहरूको संलग्नता
👉 भ्रष्टाचार नियन्त्रणमा सरकारको निष्क्रियता

17/09/2025

नेपाल यातायात (Nepal yatayat)उपत्यकामा सबैभन्दा धेरै प्रयोग हुने बस सेवामध्ये एक हो।
स्कूल, कलेज, अफिस वा दैनिक यात्राका लागि धेरैलाई यो बस चढ्नु बाध्यता बनेको छ। तर यात्रुले सामना गर्ने समस्या भने उस्तै—भीड, धक्का–मुक्का, सहचालकको रुखो व्यवहार, र विकल्प नहुनु।

🎥 In-Depth Storytelling | Real Voices | Untold Truths

Welcome to Innersight Media Network — a platform dedicated to bringing you powerful and thought-provoking stories from Nepal and beyond. This video dives deep into the issues that matter: politics, society, history, and real people's lives.

🧠 We believe in storytelling that reveals truth, inspires change, and makes you think.

📅 New videos every week.
✅ Don’t forget to Like, Share, and Subscribe for more meaningful content.
💬 Drop your thoughts in the comments — your voice matters.

📲 Follow us on social media:
🔗 Facebook: [https://www.facebook.com/rastriye.suchana]
🔗 Instagram: [https://www.instagram.com/rastriyesuchana/]
📧 For business inquiries: [[email protected]
]

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Address


KATHMANDU
Kathmandu
44600