PrRa DiP

PrRa DiP

Share

13/06/2026

मलाई बुझ्न अलिक समय लाग्छ, किनकी म अरुले जस्तो देखावटी सम्बन्धको व्यापार गर्न जान्दिनँ, त्यसैले जसले जस्तो नजरले हेर्छन तेस्तै छु म, भनिन्छ नि जस्तो दृष्टि उस्तै सृष्टि.....!

03/06/2026

बुझ्नेले आँखै हेरेर बुझ्छ नबुझ्नेले आँसु नै झारे पनि बुझ्दैन।❤️‍🩹

23/05/2026

Rukna kab hai
Ye pta hona
Jaruri hai
When to stop 🛑

16/05/2026

तिमी बदलिएको हेर्नु भन्दा, तिमीलाई बिदा गर्नु नै उचित लाग्यो ।🥺

13/05/2026

समयले सिकाएको पाठ हो आश गर, तर भरोसा कसैमाथि नगर। माया गर, तर मरिहत्ते कसैका लागि नगर।❤️🫠

Want your business to be the top-listed Photography Service in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Gorkha
Kathmandu