Trends Nepal

Trends Nepal

Share

09/04/2025

रास्वपाले सभापति रवि लामिछानेको पक्राउ अवैध भएको निष्कर्ष निकालेको छ। पार्टीका अनुसार २ दिन ३ रात थुनामा राखेर मात्रै थुनुवा पुर्जी दिइएकोले कानुनी प्रक्रिया उलङ्घन भएको हो। प्रहरीले निवासमै आपत्तिजनक व्यवहार गरेको भन्दै पार्टीले विरोध जनाएको छ।

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Culinary Team

Attire

Address


Kathmandu
44602