Freshkhabar.com
20/06/2024
दुःख र जिम्मेवारी त कति छ कति जिन्दगीमा तर कसरी हास्दै छु र कसरी बाच्दै छु भन्ने कुरा त मलाई मात्र थाहा छ महोदय
मेरो जिन्दागी मा के भै रछा
थाहा छैन।।।के हुने हो थाहा छैन
न कसैको साथ छ न कसैको सपोर्ट
29/03/2020
हिजोको यौटा सत्य घटना- बुवाको उपचार गर्न नसकेर मिर्त्यु भएको अवस्थामा पशुपती लिएर जादा पैसाको अभावमा पशुपतिका कर्मचारीले लास जहाँ सुकै लैजा पैसा नभए यहा जलाउन मिल्दैन भनेर हप्काएछन।
यी कारुणिक तस्वीर हेर्दै गर्दा मेरा आँखा रसाए, सहन गाह्रो भो । धनी मरे जल्न पाउने गरिव मरे लास कुहाउनु पर्ने पशुपतिका कर्मचारीको कुरुप मानसिकता कहिले सम्म सहने? अब भनेको कि ती कर्मचारी जलाउने या पशुपति बन्द गर्ने अवस्था आउँछ। बेलैमा सबैजनाको चेत खुलोस सरकारले ध्यान दिन जरुरी छ।पशुपतिका ती कर्मचारिलाइ कार्वाही गर्न दवाद दिदै यो पोस्ट share boos गरिदिनुहोला।_।(पूरा समचार : नयाँ पत्रीकामा पढ्न पाइन्छ) :(
12/02/2020
कोरोना सं’क्रमित २० हजार नागरिक मा’र्ने चीनको तयारी !!
कोरोना सं’क्रमित २० हजार नागरिक मा’र्ने चीनको तयारी !! - Nuwakot Dainik काठमाडौं । चीनमा फैलिएको कोरोना भाइरसको असर विश्वभर परिरहेको छ। यसमा अमेरिकालगायतका मुलुकले चीनलाई सहयोग गर्ने...
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Basundhara
Kathmandu
20130