Sumeru Himalayan Magnetism NLP
02/11/2025
महावीर पुनले यो अनुरोध कसलाई अंकित गर्दै लेखेका होलान् ?
***n
14/09/2025
Breaking: सुमना श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी छोडेकी छिन्।
उहाँ भन्नुहुन्छ: "कहिलै गल्ति नस्विकार्ने । गल्तिमाथि गल्ति गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने। अब खुल्लारूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नु होला। I QUIT. मैले पार्टी छोडेँ ।"
12/09/2025
अन्तत : पूर्वप्रधानन्यायाधीश सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गरेका हुन् ।
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Budhanilakanth
Kathmandu
44600