Training For Transformation
20/12/2025
सुनौं सिकौं कार्यक्रममा यो साता विशेष बिसय- डा. सागर नाथ अधिकारी
• BAMS चिकित्सक (आयुर्वेद चिकित्सा तथा शल्य विज्ञान) परामर्श मनोवैज्ञानिक आउदै हुनुहुन्छ
📣 तपाईंका प्रश्नहरू सोध्न नबिर्सनुहोस्!
🎥 फेसबुक लाइभमार्फत सोध्न सकिनेछ।
🕕 समय:आउँदो आइतबार साँझ (निर्धारित समय अनुसार)
📍 स्थान-नेपाली राजदूतावास, दक्षिण कोरिया Official page मार्फत
👉 यस अवसरको लाभ उठाउनुहोस् र स्वास्थ्यमाथि सजग बनौं।
☎️थप जानकारी
नेपाल राजदुतावास सियोल दक्षिण कोरिया
सम्पर्क- +82-2-3789-9770/1
श्रम काउन्सेलर , मैया कडेल
सम्पर्क- +82-2-3789-9770/1
इमेल[email protected]
नेपालको लागि सम्पर्क
सिमोन न्यौपाने ह्रवाट्सअप नम्बर +977-9851184094
इमेल[email protected]
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Kathmandu
44600