Puraman
03/11/2024
येहि मिति 2081-कार्तिक -17 गते शनिबार बिहाना 1 बजेर 5 मिनेटमा पेप्सिकोला खहरे बाट बाइक चोरी भोयेकोले यो बाइक कसैले देख्नु भोयेमा 9860070357 मा कल गर्नु होला । बजाज pulsar १५०cc बाइक न: बा ०२-४०-प ५६४६ रहेको उक्क्त बाइक फेला पार्नु हुने ब्यक्तिलाई नगद रु 50,000 ,उपहारको ब्यबस्था छ ! सक्दो सेयर गर्दिनु होला
कति समिति बनाँउछौ
कति मान्छे नियुक्ति दिन्छौ।
राज्यको सम्पत्ति दोहन गर्न ।।
भ्रष्टाचार रोक्न हो कि ? भ्रष्टाचार लुकाउन ?
अख्तियारमा फाईल धुलो लागि सक्यो ।
अदालतमा मुसो छिरिसक्यो ।।
सिआईबिमा जाम लागिसक्यो ।।
मन गर्छ सुदर्शन चक्रले एकैपटक साफ गरिदिउ ।।
Post by Gyanedra Shahi
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Kathmandu